हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेजाको १७ औं साधारण सभा बोस्टनमा: मे १७ भित्र रजिष्ट्रेशन फर्म भरिसक्नु पर्ने

Kishan Regmi by Kishan Regmi
May 14, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
नेजाको १७ औं साधारण सभा बोस्टनमा: मे १७ भित्र रजिष्ट्रेशन फर्म भरिसक्नु पर्ने

नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभाको मिति नजिकिदैं गर्दा तयारीलाई पनि तिव्रता दिईएको छ । आयोजक समितिले अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा यहि मे २५ तारिक शनिवारबाट सुरु हुने नेजाको १७ औं साधारण सभा केन्द्रित गतिविधिलाई थप तिव्रता दिएको हो ।

बोस्टन स्थित ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्डको भवनमा हुने साधारण सभामा उपस्थित हुन चाहनेहरुका लागि अनलाईन रजिष्ट्रेशन फर्म खुल्ला गरेको नेजाले मे १७ तारिकलाई फर्मको अन्तिम समयसिमा तोकेको छ । अर्थात सहभागिले अमेरिकी समय अनुसार मे १७ तारिक शुुक्रबार रातको १२ बजे सम्म आफ्नो विवरण रजिष्ट्रेश गरिसक्नु पर्नेछ ।

मे २६ तारिक आईतबार समापन हुने साधारण सभामा भाग लिन चाहनेहरुका लागि संस्थाको विधानले व्यवस्था बमोजिम सहभागि ईच्छुक सदस्यहरुले तोकिएको साधारण सभाको मिति भन्दा ७ दिन अगाडि नै आफ्नो विवरण रजिष्ट्रेशन गरिसक्नु पर्ने बताईएको छ ।

रजिष्ट्रेशन फर्ममा उल्लेख भए अनुसार नेजाको १७ औ साधारण सभामा सहगागी हुन ईच्छुक एकल सदस्यलाई प्रति सदस्य १ सय ५० अमेरिकी डलर र परिवार सहितका लागि २ सय अमेरिकी डर रजिष्ट्रेशन शुल्क तोकिएको छ ।

बृहत सहभागितामुलक लक्ष्य सहितको तयारीमा रहेको नेजाले यथासिघ्र रजिष्ट्रेशन गरेर साधाण सभामा सहभागिता सुनिश्चितता गर्न सबै सदस्यहरुलाई अनुरोध गरेको ।

Share604SendTweet378

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
टेक्सासको युनिभर्सिटीद्वारा डोटीका बलायर र अवस्थीलाई पिएचडी उपाधी

टेक्सासको युनिभर्सिटीद्वारा डोटीका बलायर र अवस्थीलाई पिएचडी उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।