हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अन्तरवार्ता

हत्या उद्येश्यले गोली प्रहार गरिएका स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in अन्तरवार्ता, समाचार
हत्या उद्येश्यले गोली प्रहार गरिएका स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त

Rescue workers take Slovak Prime Minister Robert Fico, who was shot and injured, to a hospital in the town of Banska Bystrica, central Slovakia, Wednesday, May 15, 2024. Slovakia’s populist Prime Minister Robert Fico is in life-threatening condition after being wounded in a shooting Wednesday afternoon, according to his Facebook profile. (Jan Kroslak/TASR via AP)


हत्या गर्ने उद्येश्यले गोही प्रहार गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था खतरामुक्त रहेको जानकारी सार्वजनिक भएको छ । बुधबार एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा प्रधानमन्त्री फिकोमाथि ह्यान्ड्लोभा गोली प्रहार भएका थियो ।

सन् २०१८ मा प्रधानमन्त्रीको पद छाडेका फिको गत सेप्टेम्बरमा भएको आम चुनावपछि सत्तामा फर्किएका थिए। उनका उपप्रधानमन्त्री एवम् वातावरणमन्त्री टोमस टराबाका अनुसार अहिले प्रधानमन्त्री फिको खतरामुक्त रहेका छन् ।

ज्यान मार्ने उद्येश्य सहित लगातार गोलि प्रहार गर्दा उनलाई ५ ठाउँमा गोली लागेको थियो । गोली प्रहार भएपछि गम्भीर अवस्थामा अस्पताल पु¥याइएको फिकोको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहनुका साथै बाँच्ने सम्भावना रहेको बताईएको छ ।

स्लोभाकियाका रक्षामन्त्री रोबर्ट कलिनकका अनुसार डाक्टरहरूले तीन घन्टा लगाएर प्रधानमन्त्री फिकोको शल्यक्रिया गरेका थिए ।

FILE – Slovakia’s Prime Minister Robert Fico arrives to a round table meeting at an EU summit in Brussels, Thursday, Feb. 1, 2024. Media reports say on Wednesday, May 15, 2024 that Slovakia’s populist Prime Minister Robert Fico was injured in a shooting and taken to hospital. (AP Photo/Geert Vanden Wijngaert, File)

फिकोको पेटमा धेरै गोली लागेको थियो । अपरेशन अगाडि प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको भएपनि अहिले स्वास्थ्य अवस्था स्थिर रहेको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री फिकोमाथि गोली प्रहार गरेको आरोपमा बुधबार नै प्रहरीले एक पुरूषलाई पक्राउ गरिसकेको छ । अनुसन्धानमा रहेको ति व्यक्तीको नाम सार्वजनिक गरिसकेको छैन । यद्यपी प्रधानमन्त्री माथी गोली प्रहार गर्ने उनिबारे अनुसन्धान प्रकृया पनि कडा गरिने छ ।

तर स्थानीय सञ्चार माध्यमहरूले उनी ७१ वर्षका लेखक तथा राजनीतिक अभियन्ता रहेको बताएका छन्।

स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि हमला लोकतन्त्रमाथिको आक्रमण भन्दै यस भयानक र नीच कामप्रति निन्दा व्यक्ती गरेकी छन् ।

Share604SendTweet378

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
टेक्सासमा कार्गो डुङ्गा दुर्घटना: पुल भत्किदाँ एक मात्र सडक अवरुद्ध

टेक्सासमा कार्गो डुङ्गा दुर्घटना: पुल भत्किदाँ एक मात्र सडक अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।