हाम्रो बारेमा
Saturday, October 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा समर कक्षा संन्चालन

Kishan Regmi by Kishan Regmi
June 15, 2024
in अमेरिका विशेष
टेक्सासमा समर कक्षा संन्चालन
  • टंक मणि घिमिरे, टेक्सास
टेक्ससको फोर्थवर्थमा नेपाली महिला दिदीवहिनीहरूबाट संन्चालित Nepalese DIVA's Foundationले साना वालवालिकाहरूको लागि समर कक्षा संन्चालनमा ल्याएको छ।  
      नेपाली राष्ट्रीय गान “सयौ थुगाँ फूलका हामी….” एकै स्वरमा वालवालिकाको गायनवाट कार्यक्रमको शुरूवात भएको थियो।   उक्त कार्यक्रम मा “ फुल को आँखै मा फूलै संन्सार…” जस्ता गित सामूहिक रूपमा उपस्थिति सबैले एकै स्वरले लयात्मक रूपमा गाउदा बालवालिकामा अभिरुचिको सुन्दर सुगन्धको शुभाष फैलिएको थियो ।
        नि:शुल्क रूपमा पढाउने उदघोष गर्नु भएका सामाजिक अभियन्ता छवि लाल हुमागाँईले  बालबालिकामा नेपाली भाषा राम्रो संग बोल्न लेख्न सिकाउनुको साथै समाज सभ्यता र संस्कारको उन्नत परिभाषा के हो र कसरी लक्ष्यमा पुग्न सकिन्छ ? ति आधारको लागि एउटा जगको पहिलो पाइला भएको उल्लेख गर्नु  भएको थियो।  
    कार्यक्रममा करिब  पचास जना वालवालिकाको सहभागिता संगै अभिभावकको समेत उपस्थिति रहेको थियो।  उक्त कार्यक्रममा NRNA टेक्सस च्याप्टरका महासचिव निश्चल चाँपागाईले शुभकामना सहित यस्ता महत्वपूर्ण सामाजिक कार्यको थालनी गर्नु हुने दिदीवहिनीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो। 
         त्यस्तै नेपाली समाज टेक्सासका निबर्तामान् महासचिब  सन्देश उप्रेतीले हामी जहाँ भए पनि नेपाल र नेपाली लाई माया गर्नु पर्छ भन्दै शुभकामनाका शव्द रूपी पुष्पगुच्छा व्यक्त गर्नु भएको थियो।  
       विनिमा भण्डारीले संन्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थिति अभिभावक लगायत महिला अभियन्ताहरूले समाज सेवा गर्न पाउदा ख़ुशी व्यक्त गर्नु भएको थियो । 
       उक्त  कार्यक्रम “Nepali Cultural & Spiritual Pathsala( NCSP) “ मा ४५ दिन सम्म संन्चालन हुने छवि लाल हुमागाँई ले वताउनु भएको छ। 
Share723SendTweet452

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
आकर्षणको देश ‘क्यानडा’: चुनौती र अवसरहरू

आकर्षणको देश 'क्यानडा': चुनौती र अवसरहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।