हाम्रो बारेमा
Saturday, September 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

अस्ट्रेलियाको सिड्नीमा तेस्रो माघी पर्व सम्पन्न

Reporterclub America by Reporterclub America
September 26, 2023
in मनोरञ्जन
अस्ट्रेलियाको सिड्नीमा तेस्रो माघी पर्व सम्पन्न

काठमाडौं, माघ ३ गते । अस्ट्रेलियाको सिड्नीमा थारु सोसाईटी सिडनीको आयोजनामा तेस्रो माघी पर्व सम्पन्न भएको छ।थारु समुदायको महत्वपूर्ण चाडका रूपमा रहेको माघी पर्वमा थारु समुदायका साथै सिड्नीमा बसोबास गर्दै आएका अन्य नेपाली समुदायको पनि बाक्लो उपस्थिती रहेको थियो।सिड्नीको विटलम पार्कमा आयोजना गरिएको माघी कार्यक्रममा थारु समुदायका कलाकारहरूले आफ्नो कला संस्कृति झल्कने भेषभूषासहित विविध कार्यक्रमको आयोजना गरेका थिए।

समाजका अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।संस्थाका संचार संयोजक अरुण आर्यन चौधरीले बताए।कार्यक्रममा पूर्वदेखि पश्चिमसम्म फैलिएका थारु जातिका पहिरन र पहिचान झल्काउने विविध पहिरन र सामग्रीको समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रमको शुरूवात संस्थाकी महिला संयोजक मिश्रा चौधरीले स्वागत मन्तव्य बाट भएको थियो िएनआरएनका प्रवक्ता नन्द गुरुङ,एनआरएन स्टेट कोअर्डिनेटर देब गरूङ, प्रमुख अतिथी मनुलाल चौधरी तथा नेपाली आदिवासी जनजाति फोरम (निन्फा) अस्ट्रेलियाका अध्यक्षमा सुदर्शन थापा मगर लगायतले माघीको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा किराँत उत्थान चाम्लिङ अस्ट्रेलियाबाट शशि सुब्बा, किराँत खाम्बु राई सोसाईटी एनएसडब्ल्यूबाट योगेन्द्र राई, गुठी अस्ट्रेलियाका उमेश स्थापित, मगर समाज अस्ट्रेलियाका राजेन्द्र थापा मगर, तमु समाज सिड्नीका उपाध्यक्ष तथा पोखरा समाज अस्ट्रेलियाका उपाध्यक्ष हिउपति गुरुङ, तामाङ सोसाईटी अफ सिड्नीका महासचिव अविरल तामाङ, थकाली सेवा समितिका दुर्गा गौचन, शेर्पा किङ्दुङ अस्ट्रेलियाका कर्म शेर्पा, छन्त्याल परिवारका बुद्धि छन्त्याल, कार्यक्रममा प्रायोजकहरु, सिड्नीमा रहेका चर्चित युवा गायक समिर आचार्य, समाजसेवीहरु ईश्वर अविरल, ईथान शाक्य, कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत लक्ष्मण गरुङ, पदम शाक्य, ईथान शाक्य, चित्र तुमवहान्फे, संध्या शाह, कुमारी गुरूङ, सुजाता बस्नेत केसी, अरूण ठाकुर, विक्रम दाहाल, प्रताप राणा, अजय राजबंशी, दिपेश पुन,विश्वास श्रेष्ठ, महेश प्रसाई, शिब सर्मा, धर्मराज शर्मा, सन्तोष शर्मा सहित विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।


थारु समुदायको संस्कृति झल्काउने क्याटवक प्रस्तुतले कार्यक्रम लाई रौनकता दिनुका साथै मौलिकता झल्काएको थियो । क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो । त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो ।

Share602SendTweet377

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
दर्शक भेट्न पुष्प खड्का हलमा, दर्शकको रोजाइमा चलचित्र “तिम्रो मेरो साथ्”

दर्शक भेट्न पुष्प खड्का हलमा, दर्शकको रोजाइमा चलचित्र “तिम्रो मेरो साथ्”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।