हाम्रो बारेमा
Wednesday, July 29, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

अहिलेसम्मकै सबैभन्दा धेरै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ भोलीबाट प्रदर्शनमा आउँदै

Reporterclub America by Reporterclub America
September 26, 2023
in मनोरञ्जन
अहिलेसम्मकै सबैभन्दा धेरै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ भोलीबाट प्रदर्शनमा आउँदै

काठमाडौं, २९ मंसिर । अहिलेसम्मकै सबैभन्दा धेरै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ शुक्रबार (भोली) बाट प्रदर्शनमा आउँदै छ । यो फिल्म बनाउन २५० मिलियन डलर अर्थात् ३२०० करोड रुपैयाँ खर्च भएको छ । फिल्मलाई क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका छन् ।

उनकी आमा शर्ली क्यामरूनले एक सपना देखेकी थिइन् । जसमा निलो रङ गरेकी करिब १२ फिटकी महिला देखिन् । शर्लीले यो सपना छोरा जेम्सलाई सुनाइन् । त्यही सपना सुनेर जेम्सले निलो रङ गरेको मानिसहरू बस्ने ग्रहको कल्पना गरे । यो त्यस समय थियो, जतिबेला जेम्सले फिल्म ‘टाइटाकिन’ बनाउने भनेर पनि सोचिसकेका थिएनन् ।

यो सपनाबारे सुनिसकेपछि उनले पहिला ‘टाइटानिक’ बनाए र त्यसको ठिक १२ वर्ष पछि त्यही सपनालाई लिएर उनले अवतार बनाए । अवतारको पहिलो भाग भनेको १३ वर्षपछि यसको दोस्रो भाग प्रदर्शन हुन लागेको हो । अवतार भन्दा पहिला ‘टाइटानिक’ संसारमा सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो । सन् २००९ मा रिलिज भएको अवतारको पहिलो भागले यो रेकर्ड तोड्यो ।

जेम्सले यी फिल्ममा प्रविधिको उच्चतम प्रयोग गरेका थिए । जुन वर्तमान समयभन्दा धेरै अगाडि थियो । आफ्नो पहिलो फिल्म ‘द टर्मिनेटर’ देखि अवतार २ सम्म आउँदा जेम्सले फिल्म बनाउने तौर तरिकामा सबैलाई चकित बनाएका छन् ।

Share607SendTweet379

सम्बन्धित खवर

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

by Kishan Regmi
April 4, 2026
0
1.5k

काठमाडौं — नेपाली गायिका सारिका घिमिरेको नयाँ गीत “गुण भुलेउ २ साईला दाई” सार्वजनिक भएको छ। अघिल्लो चर्चित गीत “गुण...

डालसमा मोमो फेस्टिवल २०२५ हुने

डालसमा मोमो फेस्टिवल २०२५ हुने

by Kishan Regmi
August 31, 2025
0
1.6k

अमेरिकाको टेक्सास राज्यस्थित इरभिङ सहरमा यस वर्ष पनि नेपाली समुदायले भव्य रूपमा मोमो फेस्टिवल २०२५ आयोजना गर्ने भएको छ। दशैं-तिहारको...

Next Post
अनु र सरगम राईले ल्याए ‘भाकी सके’

अनु र सरगम राईले ल्याए ‘भाकी सके’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।