हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

दिपेन्द्र गुरागाईं NRNA NCC USA उपाध्यक्ष पदका उम्मेदवार

Kishan Regmi by Kishan Regmi
August 5, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, प्रवास, मुख्य समाचार
दिपेन्द्र गुरागाईं NRNA NCC USA उपाध्यक्ष पदका उम्मेदवार

टेक्सास, अमेरिका — गैर आवासीय नेपाली संघ (NRNA) NCC USA को आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा दिपेन्द्र गुरागाईंले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सामुदायिक सेवा र सामाजिक उत्तरदायित्वमा विगतदेखि सक्रिय गुरागाईं हाल NRNA टेक्सास च्याप्टरका अध्यक्ष (२०२३–२५) को रूपमा कार्यरत छन्। उनले टेक्सासमा रहेको विभिन्न नेपाली संघ–संस्थामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

गुरागाईं टेक्सोमा नेपाली समाजका संस्थापक सदस्य तथा अध्यक्ष भइसकेका छन् भने नेपाली समाज टेक्सासको कार्यसमितिमा रही सामाजिक योगदान दिइसकेका छन्। यस्तै, एभेरेस्ट अर्भिंग सेण्टेनिएल लाइन्स क्लब लगायत सामाजिक क्षेत्रका अन्य संस्थामा पनि उनको सक्रिय सहभागिता रहेको छ। नेपालमा रहँदा समेत उनी विभिन्न सामाजिक क्लबहरूसँग आवद्ध थिए।

उम्मेदवारी घोषणा गर्दै उनले भने,

“पहिलोपटक टेक्सास च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुँदा जुन साथ र विश्वास पाएको थिएँ,
त्यो नै मेरो प्रेरणाको स्रोत हो। अब उपाध्यक्ष पदमा निर्वाचित भई अझ फराकिलो रूपमा
समुदायको सेवा गर्ने चाहना छ।”

गुरागाईं प्यानलको राजनीति भन्दा “च्यानलको माध्यमबाट एकता र सहकार्य” मा विश्वास गर्ने बताउँछन्।
उनले भने —

“म प्यानल होइन च्यानलमा विश्वास गर्छु। २ वर्षको कार्यकालमा मैले एउटा राम्रो च्यानल बनाएको छु, जसले NRNA लाई नजिकबाट बुझ्ने अवसर दिएको छ। सामाजिक संस्था भनेको सबैलाई जोड्ने थलो हो, प्यानलले समाजमा मतभेद उत्पन्न गराउँछ। हामी सबै एकल प्रतिस्पर्धाबाट सेवा गर्नुपर्ने हो।”

उनको उम्मेदवारीले NRNA NCC USA मा अनुभव, समर्पण र स्पष्ट दृष्टिकोणलाई समेटेको अनुभूति गराएको छ।
अहिले संघलाई सक्षम, समावेशी र प्रभावकारी बनाउने नेतृत्वको आवश्यकता रहेको सन्दर्भमा गुरागाईंको उम्मेदवारीलाई गम्भीर रूपमा हेरिएको छ।

Share653SendTweet408

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा अनुप खनालको उम्मेदवारी घोषणा

एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा अनुप खनालको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।