हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

एनआरएनए अमेरिकाको निर्वाचनमा सुमन थापाद्वारा डा. बञ्जाडेलाई समर्थन गर्ने घोषणा

Reporterclub America by Reporterclub America
September 26, 2023
in समाचार
एनआरएनए अमेरिकाको निर्वाचनमा सुमन थापाद्वारा डा. बञ्जाडेलाई समर्थन गर्ने घोषणा

ड्यालस टेक्सास
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्बाचनमा अध्यक्ष पदका प्रत्यासी रहेका सुमन थापाले अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेलाई समर्थन गर्ने घोषणा गरेका छन । थापाले डा. बन्जाडेलाई समर्थन गरेपछि अध्यक्ष पदमा दुईजना बीचमा मात्र प्रतिष्पर्धा हुने भएको छ ।
ड्यालसको अर्भिङ स्थित करिलिफ रेष्टुरेन्टमा बुधबार आयोजना गरिएको सँयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी रहेका थापाले आफुहरुको समान एजेण्डा भएकाले आफुले अध्यक्ष पदका अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।
गैरआवासीय नेपाली सँघमा थुप्रै समस्याहरु देखिएका छन । गैरआवासीय नेपाली सँघलाई परिबर्तन मात्र नभएर रुपान्तरण नै गर्नु पर्ने आबश्यकता देखिएकाले छुट्टा छुट्टै समूह बनाएर उम्मेदवारी दर्ता गरेका थियौं । तर हामी दुवै जनाको उद्देश्य समान देखिएपछि आफुले उम्मेदवारी फिर्ता लिएर डा.बन्जाडेलाई समर्थन गरेको थापाले बताए ।
पत्रकारहरुद्वारा सोधिएको प्रश्नमा थापाले आफुले कुनैपनि पदमा बार्गेनिङ नगरि खुल्ला हृदयले समर्थन गरेकाले सँस्थालाई पारदर्शी, बिश्वसनिय, समाबेशी सँस्था निर्माण गर्न डा. बन्जाडेलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । आफ्नो समूहमा रहेका केही योग्य सक्षम साथीहरुको व्यवस्थापनको लागि छलफल भईरहेको तर सँस्थालाई बाँडिचुँडी खाने सँस्था बनाउने पक्षमा आफु नरहेको स्पष्ट पार्नु भयो ।
यसैगरि अध्यक्ष पदका उम्मेदवार डा. अर्जुन बन्जाडेले गैरआवासीय नेपाली सँघलाई गलत बाटोमा हिडाउन खोजिएकाले परिबर्तन र रुपान्तरणको आबश्यकता देखिएको बताउनु भयो ।
डा. बन्जाडेले गैरआवासीय नेपाली सँघ अमेरिकाको निर्बाचनमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्न अधिकतम प्रयास गरेपनि सफल हुन नसकेपनि परिबर्तन र रुपान्तरणका पक्षधरहरु समान धारणा बनाएर निर्बाचनमा एकै ठाउँमा उभिने निर्णय गरेको बताउनु भयो ।
पछिल्लो समय निर्बाचन प्रकृयाका सम्बन्धमा भएको चलखेलले निर्बाचन स्वतन्त्र र निष्पक्ष हुन्छ भन्ने कुरामा शँका उत्पन्न गराएको बताउदै डा. बन्जाडेले आफुहरुको फेसियल भरिफिकेशनको माध्यमबाट निर्बाचन गराउने पर्ने पूर्ब अडान यथावत रहेको र आईसिसिले पनि सोही अनुसार निर्बाचन गर्न निर्देशन दिईसकेको जानकारी दिनु भयो । अमेरिकामा ३ लाख बढी गैरआवासीय नेपालीहरु रहेपनि एनआरएनएमा करिब १५ हजार सदस्यहरु रहेको बताउदै सास्थालाई शुद्धिकरण गरि पारदर्शी, समाबेशी र बिश्वसनिय बनाउन सकियो भने गैरआवासीय नेपालीको आकर्षण बढ्न सक्ने डा. बन्जाडेको भनाई थियो ।
पत्रकारहरुद्वारा सोधिएको एक प्रश्नमा अध्यक्ष पदका उम्मेदवार डा. अर्जुन बन्जाडेले सँस्थामा परिबर्तन र रुपान्तरण चाहनेहरु एकै थलोमा उभिएको बताउदै यसलाई राजनैतिक दलको जस्तो गठबन्धन भन्न नमिल्ने बताउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका बिभिन्न प्रश्नको अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष सुनिल शाह, वरिष्ठ उपाध्यक्षका उम्मेदवार बिकास उप्रेतीले पनि जवाफ दिनु भएको थियो ।

Share607SendTweet379

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
क्यालिफोर्नियाको लस एन्जल्स शहरमा “नेपाल डे परेड” भव्य रुपमा मनाईयो

क्यालिफोर्नियाको लस एन्जल्स शहरमा “नेपाल डे परेड” भव्य रुपमा मनाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।