हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

नेजालाई नेपाली समुदायको अभिन्न अङ्ग बनाउछौं ः सुरज भण्डारी, अध्यक्ष नेजा

Reporterclub America by Reporterclub America
September 26, 2023
in समाचार
नेजालाई नेपाली समुदायको अभिन्न अङ्ग बनाउछौं ः सुरज भण्डारी, अध्यक्ष नेजा

टेक्सास, अमेरिका
नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले नेजालाई नेपाली समुदायको अभिन्न अङ्गका रुपमा स्थापित गर्ने बताउनु भएको छ ।
रिपोटर्स क्लब अमेरिकाद्वारा आज टेक्सासको युलेशमा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अमेरिकामा नेपाली पत्रकारहरुले नेपाली समुदायको लागि पत्रकारिता गर्ने भएकाले समुदाय र पत्रकारका बिचमा सुमधुर सम्बन्ध स्थापित हुनु पर्ने कुरामा जोड दिनु भयो ।
क्लबका अध्यक्ष किशन रेग्मीको अध्यक्षता तथा महासचिब ओम आचार्यको सन्चालनमा सम्पन्न उक्त साक्षात्कार कार्यक्रममा अध्यक्ष भण्डारीले नेजाका अग्रज पत्रकारहरु तथा नेपाली समुदायका अगुवाहरुको सल्लाह सुझाव अनुसार सँस्थालाई नेपाली समुदायको भरपर्दो र बिश्वासिलो बनाउन प्रयास गरिने बताउनु भयो ।
यसैगरि नेजाका महासचिब बावुराम दाहालले नेपाली भाषी पत्रकारहरु र नेपाली समुदायका सँस्थाहरुको लक्षित बर्ग नेपाली समुदाय नै भएकाले एक आपसमा थप प्रभावकारी समन्वयको खाँचो औंल्याउनु भयो ।
उक्त कार्यक्रममा नेजाका क्षेत्रीय सँयोजक शँकर थापा, नेपाली समाजका बिजय भुषाल, सामाजिक अभियन्ता मधुर खरेल, पत्रकार हरि सुबेदी लगायतका बक्ताहरुले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा युएस खवर अनलाईको तर्फबाट अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Share605SendTweet378

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
सबै मिलेर जनसम्पर्क समितिको अधिबेशन गर्ने वातावरण बनाऔं ः अध्यक्ष आनन्द बिष्ट

सबै मिलेर जनसम्पर्क समितिको अधिबेशन गर्ने वातावरण बनाऔं ः अध्यक्ष आनन्द बिष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।