हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

सबै मिलेर जनसम्पर्क समितिको अधिबेशन गर्ने वातावरण बनाऔं ः अध्यक्ष आनन्द बिष्ट

Reporterclub America by Reporterclub America
September 26, 2023
in समाचार
सबै मिलेर जनसम्पर्क समितिको अधिबेशन गर्ने वातावरण बनाऔं ः अध्यक्ष आनन्द बिष्ट

टेक्सास, अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले बिभिन्न कारणले बिलम्ब हुँदै गएको जनसम्पर्क समिति अमेरिकाको अधिबेशन सबै पक्षसँग छलफल गरि चाँडै सम्पन्न गरिने बताउनु भएको छ ।
नेपाली जनसम्पर्क समिति ड्यालसद्वारा सोमबार टेक्सासको युलेशमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै नेता बिष्टले बिभिन्न आन्तरिक तथा बाह््य कारणले अधिबेशन बिलम्ब भयो । अधिबेशन चाँडै सम्पन्न गर्नेगरि आफुले छलफल अघि बढाएको जानकारी दिनु भयो ।
आफु अधिबेशन सम्पन्न गरि नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउदै नेता बिष्टले त्यसका लागि सहयोग गर्न र अधिबेशन रोक्न प्रयास भए प्रतिबाद गर्न सबैमा आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता बिष्टले नेपालको पछिल्लो राजनैतिक घट्नाक्रमको चर्चा गर्दै प्रमुख राजनैतिक दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुन थालेका कारण नयाँ पुस्ताले बिकल्प खोज्न थालेको धारणा व्यक्त गर्नु भयो ।
नेता बिष्टले राजनैतिक घट्नाक्रम हेर्दा प्रमुख राजनैतिक दलहरुले आत्म समिक्षा गरि आफुलाई सुधार गर्दै जानुको बिकल्प नभएको र आफुलाई रुपान्तरण नगर्ने हो भने प्राप्त परिवर्तनका उपलब्धीहरु समेत गुम्न सक्ने खतरा देखिएको बताउनु भयो ।
नेपालको लोकतन्त्र, बिकास र समृद्धिमा गैरआवासिय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताउदै बिष्टले नेपाल सरकारले गैरआवासिय नेपालीहरुलाई प्रयोग मात्र गरेको तर अधिकार दिने सवालमा कन्जुस्याई गरेको आरोप लगाउनु भयो ।
गैरआवासिय नेपाली सँघ सम्पूर्ण गैरआवासिय नेपालीहरुको साझा र नेतृत्वदायी सँस्था भएकाले सँघको निर्बाचनमा राजनैतिक दलको छायाँ देखिन नहुने जनसम्पर्क समितिको धारणा रहेको बताउदै सभापति बिष्टले सँघको आसन्न निर्बाचनमा नेतृत्व सर्ब सहमत बनाउन सबैले पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
जनसम्पर्क समिति ड्यालसका सभापति ज्ञानेन्द्र कार्कीको अध्यक्षता तथा दिनेश शर्माको सन्चालनमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा गौतम दाहाल, कृष्ण धारावासी, बिकाु उप्रेती, हरिवोल भण्डारी सुनिल शाह, भानु खरेल लगायतका बक्ताहरुले सम सामयिक बिषयमा आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

Share608SendTweet380

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।