हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

कृष्ण काफ्लेको टेक्सासमा सांगीतिक प्रस्तुति हुदै

Kishan Regmi by Kishan Regmi
May 7, 2024
in मनोरञ्जन
कृष्ण काफ्लेको टेक्सासमा सांगीतिक प्रस्तुति हुदै

नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक कृष्ण काफ्लेले अमेरिकाको टेक्सासमा आफ्नो प्रस्तुति दिने भएका छन् । गायक काफ्लेले मे १० तारिक साँझ आफ्ना चर्चित गीतहरुको साथमा प्रस्तुती दिने भएका हुन् ।

मे १० तारिक शुक्रबार साँझ ८ बजेबाट सुरु हुने यस साँगीतिक कार्यक्रममा उपस्थित हुन चाहने दर्शकहरुलाई निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

टेक्सासको नमस्ते प्यालेसको ग्राण्ड ओपनिङ्गका अवसरमा आयोजना हुन लागेको यस कार्यक्रममा विविध प्रस्तुतिहरु रहेका छन् । कार्यक्रमबारे थप जानकारीका लागि र उपस्थित हुन चाहनेहरुका लागि सम्पर्क नं. सार्वजनिक गर्दै आयोजक संस्थाले सहभागिताका लागि टेक्सासको नेपाली समुदायलाई अनुरोध गरेको छ ।

नेपाली सुगम तथा सिने क्षेत्रका चर्चित गायक काफ्लेका देखन चम्पा, पर्ख पर्ख मायालु, तिम्रो पिक्चर हिट, हाने मैंले झटारो, मैले बोलेको छैन, चोलीको तुना, लाईंदैन माया पिरती लगायतका थुप्रै गीतहरु चर्चामा छन् । स्याङ्गजाको रापाकोटमा जन्मिएका गायक काफ्ले हाल नपलपरासीका बासिन्दा हुन् । सानैबाट गीत संगीतमा लगाव भएका उनले औपचारिक रुपमा २०६५ सालबाट नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । तितो सत्यबाट कलाकारिता यात्रा सुरु गरेका उनले सो समय तितो सत्यमा लामो समय अभिनय गरेका थिए ।

गायक काफ्लेका केहि चर्चित गीतहरु

Share649SendTweet406

सम्बन्धित खवर

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

by Kishan Regmi
April 4, 2026
0
1.5k

काठमाडौं — नेपाली गायिका सारिका घिमिरेको नयाँ गीत “गुण भुलेउ २ साईला दाई” सार्वजनिक भएको छ। अघिल्लो चर्चित गीत “गुण...

डालसमा मोमो फेस्टिवल २०२५ हुने

डालसमा मोमो फेस्टिवल २०२५ हुने

by Kishan Regmi
August 31, 2025
0
1.6k

अमेरिकाको टेक्सास राज्यस्थित इरभिङ सहरमा यस वर्ष पनि नेपाली समुदायले भव्य रूपमा मोमो फेस्टिवल २०२५ आयोजना गर्ने भएको छ। दशैं-तिहारको...

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

by Kishan Regmi
June 14, 2025
0
1.6k

– Revel Events INC. र 8848 Media House LLC को संयुक्त प्रस्तुतीमा चर्चित गायक तथा संगीतकार आशिष अविरल को “अमेरिका...

Next Post
न्यूयोर्कको अस्पतालमा उपचाररत सुवेदीको निधन-संकलित रकम परिवारलाई हस्तान्तरण

न्यूयोर्कको अस्पतालमा उपचाररत सुवेदीको निधन-संकलित रकम परिवारलाई हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।