हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

न्यूयोर्कको अस्पतालमा उपचाररत सुवेदीको निधन-संकलित रकम परिवारलाई हस्तान्तरण

Kishan Regmi by Kishan Regmi
May 7, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
न्यूयोर्कको अस्पतालमा उपचाररत सुवेदीको निधन-संकलित रकम परिवारलाई हस्तान्तरण

विगत ४ महिनादेखि अमेरिकाको न्यूयोर्क स्थित अस्पतालहरुमा जीवन र मृत्युसंग लडिरहेका दाङका श्रवण कुमार सुवेदीको निधन भएको छ । न्युयोर्क आएको केही समयपछि नै घाँटी र टाउकोको क्यान्सर अन्तिम चरणमा लामो समयको उपचार र अस्पताल भर्ना भएका सुवेदीको अन्तत न्यूयोर्कको क्वीन्स स्थित जमैका अस्पतालमा निधन भएको हो ।

२ बर्ष पहिले अवैधानिक रुपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका तुल्सिपुर उपमहानगरपालिका १६ उत्तर कुरहरिया, दाङका ३९ बर्षिय सुवेदीलाई बचाउन नसक्ने अस्पतालले घोषणा गरेपछि राप्ती सेवा समाज न्यूयोर्कले उनको परिवारको सहयोगार्थ गो फण्ड संचालन गरि रकम संकलन सुरु गरेको थियो । सो रकम समाजले स्व. सुवेदीका दाजुलाई हस्तान्तरण गरेको छ । १ सय ४८ जना सहयोगदातावाट संकलित ९ हजार ५ सय ९ डलर रकम पिडित परिवारलाई हस्तान्तरण गरेको राप्ती सेवा समाज न्यूयोर्कले सुवेदीको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै शोक व्यक्त गरेको छ ।

राप्ती समाज न्युयोर्कका अध्यक्ष केशव बस्नेतका अनुसार दुई बर्ष पहिले अमेरिकाको न्यूयोर्क आएका सुवेदीले विगत ४ महिनादेखि अस्पतालको शैयामा कष्टकर अवस्थाको सामाना गर्दै आएका थिए । उनलाई न्युयोर्क आएको केही समयपछि नै घाँटी र टाउकोको क्यान्सर देखिएको थियो । अन्तिम चरणमा रहेको क्यान्सरका कारण उनले अमेरिका आएर पनि काम गर्न नसक्दा सुरुवाती समयबाट नै समस्या झेल्दै आएको परिवारमा उनको निधनले थप समस्या बढेको छ । महंगो व्याजमा ठुलो रकम ऋण लिएर अमेरिका आएका उनलाई लामो समय एल्महर्स्ट अस्पतालमा राखिएको थियो तर अवस्था चिन्ताजनक बन्दै गएपछि हाल उनलाई क्वीन्सको जमैका अस्पतालको आईसियुमा कृतिम स्वास दिएर राखिएको थियो ।

अमेरिका आएको २ बर्ष भएपनि नयाँ ठाउँ र स्वास्थ अवस्था कमजोर भएकै कारण उनले कमाएर ऋण तिर्ने अवस्था रहेन । आफुसंग भएको सबै सम्पत्ती सहित अत्यन्त ठुलो रकम ऋण खोजेर विभिन्न राष्ट हुँदै अमेरिका आएका सुवेदीले लिएको महंगो व्याज सहितको ऋण तिर्न सक्ने अवस्था परिवारमा छैन ।अल्पआयुमा नै संसारबाट विदा भएका सुवेदीको निधनले सन्तान र परिवारको भविश्य समेत अन्यौलमा परेको छ ।

Share708SendTweet443

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
अमेरिकी अदालतबाट २८० नेपालीले पाए एसाइलम: ८ हजार मुद्दा विचाराधिन

अमेरिकी अदालतबाट २८० नेपालीले पाए एसाइलम: ८ हजार मुद्दा विचाराधिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।