हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

न्यूयोर्कमा निधन भएका मल्लको पेन्सेलभेनियामा दाह संस्कार

Kishan Regmi by Kishan Regmi
May 12, 2024
in अमेरिका विशेष, गृहपृष्ठ, रिपोर्टर्स खोज, समाचार
न्यूयोर्कमा निधन भएका मल्लको पेन्सेलभेनियामा दाह संस्कार

न्यूयोर्कको अस्पतालमा निधन भएका लक्ष्मण बहादुर मल्लको अन्तिम संस्कार सम्पन्न भएको छ । नेपालको पर्वत जिल्ला मोदी गाउँपालिका–६,गिजानका स्व. मल्लको पेन्सेलभेनिया राज्यको ल्यानकास्टरमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो ।

गत मे १ तारिकका दिन न्यूयोर्कको अस्पतालमा निधन भएका ४३ बर्षिय मल्लको शव न्यूयोर्कबाट पेनसेलभेनिया ल्याएर परिवारको उपस्थितीमा दाह संस्कार गरिएको हो । पेन्सेलभेनिया ल्यानकास्टर स्थित दाहगृह चार्ल्स एफ सिनडर फ्युनेरल होम्समा दाह संस्कार गरिएका मल्लको परिवार नेपालबाट आउन नसक्ने भएपछि आफन्तको उपस्थितीमा उनको अन्तिम संस्कार सम्पन्न भएको हो ।

गत अप्रिल २८ मा एक्कासी चक्कर लागेर भुइँमा ढलेपछि न्यूयोर्क राज्य स्थित साउथसाइड अस्पतालको आकस्मिक कक्षबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएका उनको अस्पतालले भौतिक र प्राविधिक रूपमा ब्रेन डेड भै सकेको जानकारी दिएको थियो । अस्पताले उनलाई मे १ तारिकका दिन मृत घोषित गरेको थियो ।

स्व. मल्लको पार्थिव शरिरलाई उनका काका संजय मल्लले दागवत्ती दिएका थिए भने आफन्तहरुमा भाई राजन मल्ल ,सालाहरुमा दिलिप कुमार लामिछाने ,अनिश कुमार लामिछाने ,अर्जुन लामिछाने ,पवन लामिछाने र सन्दिप लामिछानेको लगायतको उपस्थिती रहेको थियो ।

महंगो व्याज सहितको भारी ऋण काडेर सन् २०२३ मा मेक्सिको हुँदै अवैधानिक रुपमा अमेरिका आएका मल्लको निधनले परिवार थप समस्यामा परेको छ । कमाउन गएको सदस्यको अकल्पनिय निधन भएपद्धि श्रीमती सहित ४ जनाको परिवारको भविश्य समेत अन्यौलमा परेको छ । स्व. मल्लको परिवारमा श्रीमती सजिता लामिछाने, २० बर्षियाछोरी सभ्यता मल्ल, १७ बर्षिया छोरी दिव्यता मल्ल र १२ बर्षिय छोरा दीप्सन मल्ल रहेका छन् ।

पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्मा समेतको उपस्थितिमा गरिएको मल्लको पार्थिव शरिरको अन्तिम संस्कारमा नेपाली तथा भुटानी समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

अल्पायुमा नै निधन भएका मल्लको परिवारको सहयोगार्थ पर्बत वेलफेयर सोसाइटी न्यूयोर्कका प्रकाश शर्माले गोफन्ड संचालन गरेका छन् । स्व. मल्लको परिवार र सन्तानको सहयोगार्थ संचालित गो फण्डमा रकम संकलन गरि सहयोग गरिदिन शर्माले नेपाली समुदायसंग अनुरोध पनि गरेका छन् ।

स्व. मल्लको परिवारलाई सहयोग गर्न तलको लिंकमा क्लिक गनुहोस् ।

https://www.gofundme.com/f/stand-with-laxmans-family-in-their-grief?utm

Share618SendTweet387

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।