हाम्रो बारेमा
Saturday, October 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

न्यू-ह्याम्प्सरका नेपाली चेलिहरुले बृद्ध आमाहरुको साथमा मनाए मातातिर्थ औंशी

Kishan Regmi by Kishan Regmi
May 14, 2024
in अमेरिका विशेष
न्यू-ह्याम्प्सरका नेपाली चेलिहरुले बृद्ध आमाहरुको साथमा मनाए मातातिर्थ औंशी

सरु सुनार\ न्यू ह्याम्प्सर अमेरिका 

न्यु  हाम्सायर दिदिबहिनी समूहले आमाहरूलाई संमान गर्दै मनायो मातातिर्थ औंसी ग्रुपले मे ११ सनिवारका दिन होक्सेटको एक हलमा विशेष कार्यक्रम गरि माता तिर्थ औंसि , आमाको मुख हेर्ने दिन happy mothers day मनाएको छ|

दिदि बहिनि समूहको अध्यक्ष किरण ग्रुअध्यक्षतामा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि आमाहरु मध्यकै जेष्ठ आमा उमेर उनान्नब्बे बर्षको पदमा कुमारी गुरुङको आतिथ्यतामा भएको थियोे । कार्यक्रममा न्यु हाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा सेर्पा , एनआरएन न्यू हाम्सायरका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका दिदिबहिनी साथै जेष्ठ आमाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

नेपाली र अमेरिकन रास्ट्रिय गित बजाएर कार्यक्रमको उद्घाटन भएको थियोे ।कार्यक्रम संचालन दिदिबहिनी  समूहको महासचिव प्रतिष्ठा गुरुङले गर्नु भएको थियोे । कार्यक्रमका अतिथि न्यु ह्यम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले आमाहरुको संमान र सम्झना गर्दै आफ्नो जीवनमा समेत ३ आमाहरुको विशेष भुमिका भएको भन्दै हरेक ब्यक्तिको पछाडि आमाको भुमिका अतुलनीय भएको प्रंसग ब्याख्या गर्नु भयो दिदिबहिनी समूहको सल्लाहकार सुन्दरि गुरुङले आज भन्दा १५ बर्ष अगाडि मदरलासा ( जेसिका गुरुङ ) ले स्थापना गरेको दिदिबहिनी समूह अहिलेसम्म नेपाली दिदिबहिनीहरुलाइ एकजुट गराइ , नारि दिबश , तिज , आमा औसि जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो ।

कार्यक्रममा गायिका पबिता परियार श्रेष्ठले आमा सम्बन्धि गित सुनाउनु भएको थियोे । दिदिबहिनी समूहकि अध्यक्ष किरण गुरुङले दिदिबहिनीहरुलाइ एक जुट गराउदै ब्यक्तिगत खर्च र सहयोगीमनहरुको सहयोगबाट आजसम्म दिदिबहिनी  समूह चलाइरहेको बताउनु भयो । ग्रुपको कुनै मुख्य आर्थिक श्रोत नभए पनि बेला बेलामा लयर , प्रशासनसंग सग विभिन्न नेपालीहरुलाई जनचेतना कार्यक्रम समेत चलाएको बताउनु भयो । आगामी अगस्ट २४ मा समेत कन्कटमा तिज कार्यक्रम गर्न लागेको जानकारी बताउनु भयो ।

कार्यक्रममा ६५ बर्ष भन्दा माथिका आमाहरुलाई खाँदा ओढाएर उपहार सहित समान गरिएको थियोे । साथै दिदीबहिनी समूह स्थापनाकार जेसिका गुरुङलाई दिदिबहिनी समुहको अध्यक्षले खादा ओढाएर समान गर्नु भएको थियोे । समान पछि गुरुङले आफुले स्थापना गरेको समुह आजसम्म निरंतरता दिदै यहासम्म आएकोमा खुसि व्यक्त गर्दै आफु भोलिमा भन्दा काममा बिश्वास गर्ने हुँदा समुहलाईअगाडि बढाउन आफु सधैं तप्पर रहेको बताउनु भयो ।

Share640SendTweet400

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
लुम्बिनी सेवा समाज अमेरिकाको रक्तदान कार्यक्रम सम्पन्न

लुम्बिनी सेवा समाज अमेरिकाको रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।