हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अन्तरवार्ता

जलपाईगुडी लगायत पश्चिम बंगाल क्षेत्रमा चट्याङ लागेर १३ जनाको मृत्यु

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in अन्तरवार्ता, समाचार
जलपाईगुडी लगायत पश्चिम बंगाल क्षेत्रमा चट्याङ लागेर १३ जनाको मृत्यु


पश्चिम बंगालका तीन जिल्लामा अचानक आएको हावाहुरी र वर्षाका क्रममा चट्याङ लागेर लागेर १३ जनाको मृत्यु भएको छ । पश्चिम बंगालका माल्दा, मुर्शीदाबाद र जलपाईगुडीमा परेको चट्याङका कारण १३ जनाको मृत्यु भएको हो ।

बालबालिका देखी बृद्ध बृद्धा सम्मको मृत्यु भएको यस प्राकृतिक प्रकोपबाट सबै भन्दा धेरै मानविय क्षती माल्दामा भएको छ । माल्दामा ११ जनाको मृत्यु भएको छ भने मुर्शिदाबाद र जलपाईगुडीमा एक(एक जनाको मृत्यु भएको छ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत चट्याङबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताइएको घटनाका घाइतेको उपचार र ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासनले पनि निरन्तर सहयोग गरिरहेको छ ।

Share603SendTweet377

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

NST महासचिवमा प्रबिशको उम्मेदवारी घोषणा

NST महासचिवमा प्रबिशको उम्मेदवारी घोषणा

by Kishan Regmi
November 20, 2025
0
1.7k

राम प्रसाद अधिकारी नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकाल २०२६–२७ का लागि महासचिव पदमा प्रबिश श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा...

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

by Kishan Regmi
August 18, 2025
0
1.5k

श्रीराम रेग्मीअगष्ट १३, क्यालगरी क्यानडाक्यानडाको क्यालगरी शहरमा 'अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५' हुने भएको छ । उत्तर अमेरिकि महादेशमा बस्ने नेपालीहरूको...

Next Post
प्रधानमन्त्री प्रचण्ड आज साँझ काँग्रेस नेताहरुसंग छलफलमा बस्दै

प्रधानमन्त्री प्रचण्ड आज साँझ काँग्रेस नेताहरुसंग छलफलमा बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।