हाम्रो बारेमा
Thursday, July 10, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा जुलाई महिनामा हुने

Kishan Regmi by Kishan Regmi
May 18, 2024
in अमेरिका विशेष, सबै समाचार
रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा जुलाई महिनामा हुने

अर्जुन न्यौपाने- ड्यालस, टेक्सास
अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा आयोजना हुने भएको छ ।
क्लबको शुक्रबार सम्पन्न केन्द्रिय समितिको बैठकले क्लबको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा टेक्सासको ड्यालसमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
हामीले क्लबको केन्द्रिय साधारण सभा टेक्सासको ड्यालसमा गर्दैछौं । केन्द्रिय साधारण सभाको तयारी तथा अतिथीको टुङ्गो लगाएपछि अर्को बैठकबाट मिति तय गरिने क्लबका अध्यक्ष किशन रेग्मीले जानकारी दिनु भयो ।
केन्द्रिय साधारण सभामा नेपाल तथा अमेरिकाबाट समेत पाहुनाहरु आउने क्लबले जनाएको छ । दुई बर्ष अघि स्थापना भएको क्लबमा पूर्ब पत्रकार तथा सकृय पत्रकार गरि ४५ जना बढी पत्रकारहरु आबद्ध रहेका छन ।
हामीले रिपोटर्स क्लब अमेरिकालाई पूर्ब तथा सकृय पत्रकारहरु, मिडियाका जानकारहरु, मिडिया पढीरहेका बिद्यार्थीहरुको साझा मन्चको रुपमा बिकास गरिरहेका छौं । क्लबको नयाँ सदस्यता लिन चाहनेहरु तथा नबिकरणको लागि आगामी जून महिनाको १५ तारेख भित्रमा सदस्यताको लागि आबेदन दिन सक्ने अध्यक्ष रेग्मीले बताउनु भयो ।

Share630SendTweet394

सम्बन्धित खवर

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

by Kishan Regmi
July 10, 2025
0
1.5k

टेक्सस, अमेरिका – झापा राजगढ स्थायी निवासी तथा हाल अमेरिकाको टेक्ससमा बसोबास गर्दै आएकी लक्ष्मी ढुंगानाले गैरआवासीय नेपाली संघ (NRNA)...

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

by Kishan Regmi
July 9, 2025
0
1.6k

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल २०२५–२०२७ का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा...

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

by Kishan Regmi
June 14, 2025
0
1.5k

– Revel Events INC. र 8848 Media House LLC को संयुक्त प्रस्तुतीमा चर्चित गायक तथा संगीतकार आशिष अविरल को “अमेरिका...

Next Post
जापानमा पहिलो पटक उड्ने कारको प्रदर्शन

जापानमा पहिलो पटक उड्ने कारको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी
  • एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा
  • गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति
  • प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित
  • नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।