हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा टि २० विश्वकप लक्षित एनसीसी यूएसए कप २०२४ आयोजना हुँदै

Kishan Regmi by Kishan Regmi
May 20, 2024
in अमेरिका विशेष, एनआरएनए सम्वाद
टेक्सासमा टि २० विश्वकप लक्षित एनसीसी यूएसए कप २०२४ आयोजना हुँदै

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले एनआरएनए एनसीसी यूएसए कप २०२४ को आयोजना गर्ने भएको छ । एनआरएनए अमेरिकाले प्रेरी भ्यू क्रिकेट कम्प्लेक्स र र क्रिकेट एशोसियशन अफ नेपालसंगको समन्वयमा टि ट्वान्टि सिरिज अन्तरगत आगामी मे २२ तारिकाबाट यूएसए कप २०२४ सुरु हुने भएको हो ।

नेपालको राष्ट्रिय क्रिकेट टिम र ह्युस्टन हरिकेन्स ९वर्तमान संयुक्त राज्य अमेरिका माइनर लीग फ्रान्चाइज टीम० संगको सहकार्यमा आयोजना हुन लागेको यस दुई दिने क्रिकेट प्रतियोगिता टेक्सासको ह्युस्टन शहर स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा आयोजना हुनेछ ।

नेपालको राष्ट्रिय टिमलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यका साथ २०२२ बाट सुरु भएको यस प्रतियोगिता मे २३ तारिकका दिन समापन हुनेछ । यस विषयमा एनआरएनए अमेरिकाका महासचिव रामहरी अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख भए अनुसार मातृभूमि नेपाललाइ हरेक क्षेत्रबाट सहयोग पुर्याउने हेतु यस प्रतियोगिता आयोजना हुँदै आएको हो । महासचिव अधिकारीले प्रतियोगितामा उपस्थित भई नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु लाई आगामी टि २० विश्व कपको लागि हौसला प्रदान गरिदिनका लागि पनि टेक्सासबासी नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

प्रतियोगिताको लागि डोनेशन गर्न इच्छुकहरुका लागि गुगल लिंक समेत सार्वजनिक गरेको एनसीसी अमेरिकाले कार्यक्रममा सहकार्यमूलक सहयोग गरेका टेक्सास च्याप्टर, साथी बाल्टिमोर , युथ स्टुडेण्ट कमिटी लगायतमा पनि धन्यवाद ज्ञापन गरेको सस्थाका कोषाध्यक्ष सरोज सिग्देलले जानकारी दिएका छन् ।

प्रतियोगिताको लागि डोनेशन गर्न इच्छुकहरुले तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रतियोगिताको लागि डोनेशन गर्न इच्छुकहरुले तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://buy.stripe.com/28o3cm3FvdDB7mwfZ2
Share640SendTweet400

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
नेपाली क्रिकेट टोलीले १० बर्ष विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालस फ्यान फेस्टिभल आयोजना हुने

नेपाली क्रिकेट टोलीले १० बर्ष विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालस फ्यान फेस्टिभल आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।