हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा गायक सपुत, आचार्य र काफ्ले एउटै स्टेजमा देखिदैं

Kishan Regmi by Kishan Regmi
May 24, 2024
in अमेरिका विशेष, मनोरञ्जन
टेक्सासमा गायक सपुत, आचार्य र काफ्ले एउटै स्टेजमा देखिदैं

अमेरिकाको टेक्सासमा नेपालमा ख्यातिप्राप्त गायक गायिकाले संयुक्त प्रस्तुती दिने भएका छन् । आगामी जुन १४ तारिकका दिन नेपाली बाहुल्य राज्य टेक्ससको युलेश सहरमा आयोजना हुँदै गरेको हिमालयन कल्चरल नाईट नामक साँस्कृतिक कार्यक्रममा गायक प्रकास सपुत, समिर आचार्य, कृष्ण काफ्ले, मुना थापा मगर र छविराज सुनारले एउटै स्टेजमा एकसाथ प्रस्तुती दिने भएका हुन् ।

अमेरिकामा स्थापित सामाजिक संस्था डेभलपमेन्ट फर पिस इन्टरनेसन तथा अमेरिकामा स्थापित नेपाली व्यवसायी संस्था सि.आर.सोलुसन्स आयोजक रहेको यस कार्यक्रम सामाजिक कल्याण हेतु आयोजना हुन लागेको हो । जहाँ अतिथी कलाकारहरु संगै स्थानिय कलाकारहरुको समेत साँगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने छ ।

जुन १४ तारिकका दिन साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रमा सहभागी हुन ईच्छुकहरुका लागि अनलाईन टिकेट समेत खुल्ला गरेको आयोजक कमिटीले एकल सहभागी दर्शकका लागि ३० डलर र युगल सहभागिताका लागि ५० डलर प्रवेश शुल्क निर्धारण गरेको छ ।

कार्यक्रममा संकलित रकम सामाजिक कार्य संवद्ध क्षेत्रमा खर्च गर्ने लक्ष्य राखेका आयोजक सस्था डेभलपमेन्ट फर पिस ईन्टरनेशनल सामाजिक सेवा संवद्ध संस्था हुन् । जसमध्य डेभलपमेन्ट फर पिस ईन्टरनेशनल सामाजिक संस्था हो । टेक्ससको यूलेसमा मुख्य कार्यलय रहेको यस संस्थाले विगत १५ बर्ष देखि नेपालका अनाथ, असहाय बालबालिका तथा ग्रामिण भेगका विपन्न महिलाहरुको हितमा काम गर्दै आएको छ । संस्थाले विपन्न समुदायका बालबालिकाको शैक्षिक स्तरोन्नति तथा महिलाहरुको आर्थिक परिवर्तनका सवालमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । जसले अमेरिकामा स्थापित अन्य संघ संस्थाहरुसंगको सहकार्यका रक्तदान, घरबारविहिनहरुका लागि सहयोग लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

आयोजक मध्यको डेभलपमेन्ट फर पिस इन्टरनेसनलका अध्यक्ष दीपक खरेलका अनुसार हिमालयन कल्चरल नाईट नेपाली समुदाय बाहुल्य क्षेत्र डालस–फोर्टवर्थका नेपालीहरु लक्षित यस कार्यक्रम नेपाली कला, संस्कृतिका माध्यमबाट सामाजिक उत्तरदाहित्व निर्वाहको उदेश्य सहित आयोजना हुन लागेको साँगीतिक कार्यक्रम हो । तसर्थ कार्यक्रममा सहभागि भएर मनोरञ्जन सहित समाज सेवाको पुनित यात्रामा सहकार्यमूलक सहभागिताका लागि अध्यक्ष खरेलले नेपालीहरुलाई अनुरोध पनि गरेको छन् ।

त्यस्तै अमेरिकामा सफल व्यवसायिक छवि निर्माण गरेको कम्पनी सि.आर. सोलुसन्सका अध्यक्ष दिलीप ज्ञवालीले अनुसार आपसी भाईचारा र संस्कृति हस्तान्तरणका दृष्टिले समेत महत्वपूर्ण ठानिएको यस कार्यक्रम मानव कल्याण हेतु आयोजना हुँदै गरेकाले पनि आफु र आफ्नो कम्पनीले सहकार्यका निम्ति तयार भएको बताएका छन् । साथै उनले सोहि दिन कार्यक्रम स्थलमा नै डालस, अस्टिन, ह्युस्टन लगायतका शहरका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुको ‘ट्रेड शो’ समेत हुने जानकारी दिंदै नेपालीहरुको स्वामित्व तथा संचालनमा रहेका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुलाई उक्त ’ट्रेड शो’ मा सहभागिताका लागि समेत अनुरोध गरेका छन् ।

हिमालयन कल्चर नाईटमा सहभागि हुन टिकटको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Share654SendTweet409

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
जीवनको कठिन मोडमा पोखरेली यूवा

जीवनको कठिन मोडमा पोखरेली यूवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।