हाम्रो बारेमा
Monday, February 16, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनएसटीको ग्लोबल भाषा पाठशालाले २ साता लामो समर क्याम्प राख्दै

Reporterclub America by Reporterclub America
May 31, 2024
in अमेरिका विशेष, समाचार
एनएसटीको ग्लोबल भाषा पाठशालाले २ साता लामो समर क्याम्प राख्दै

अमेरिकामा स्थापित नेपाली संस्था नेपाली समाज टेक्सास एनएसटीको ग्लोवल नेपाली पाठशालाले समर क्याम्पको आयोजना गर्ने भएको छ । नेपाली भाषा पाठशालालाई विश्वव्यापिकरण गर्ने उदेश्य अनुरुप स्थापित ग्लोवल नेपाली पाठशालाले आउँदो जुलाई १५ तारिकबाट जुलाई २८ तारिक सम्म समर क्याम्पको आयोजना गर्ने भएको हो ।

समर क्याम्पमा सहभागि हुने बालबालिका तथा किशोर किशोरीका लागि दुई चरणमा समय विभाजन गरिएको छ । अर्थात ५ बर्ष देखी ७ बर्ष उमेर समुहका बालकालिका जुलाई १५ तारिकबाट जुलाई २१ तारिकसम्म समर क्याम्पका सहभागी हुन सक्नेछन् भने ८ बर्ष देखी १४ बर्ष उमेर समुहका बालबालिकाका लागि जुलाई २२ तारिकबाट जुलाई २८ तारिकसम्म समर क्याम्प चल्नेछ ।

२ साता लामो यस समर क्याम्पमा आध्यात्मिक जागरण र प्रेरणा सत्र, योग तथा ध्यान कक्षा, विश्वव्यापी पाठशाला लोगो प्रतियोगिता, नेपालको परम्परागत चित्रकला र दृश्यकला, नेपाली नाटक प्रदर्शन, चिकित्सा आकस्मिक सचेतना कार्यशाला,मित्रता र आत्मविश्वास निर्माणका गतिविधि, वित्तीय कल्याण प्रारम्भिक बचत र कलेज कोष रणनीतिहरू लगायतका बहु उपयोगी कार्यक्रमहरु रहने छन् ।

बिहानको खाजा र दिउँसोको खाना उपलब्ध गराइनेछ यस समर क्याम्पका बारेमा आवश्यक जानकारी र सहभागिताका लागि एनएसटी अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव विजय भुषाल लगायतका पदाधिकारी तथा सदस्यहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ ।

Share637SendTweet398

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

by Kishan Regmi
January 20, 2026
0
1.7k

नेपाली समाज टेक्सास (NST) अन्तर्गत सञ्चालित NST ग्लोबल नेपाली पाठशालाले आफ्नो शैक्षिक नेतृत्व टोली सार्वजनिक गरेको छ। नेपाली भाषा, संस्कृति...

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

by Kishan Regmi
January 20, 2026
0
1.7k

अमेरिकाको टेक्सासस्थित इर्भिङमा टेक्सास थारू सोसाइटीको आयोजनामा माघी सङ्क्रान्ति महोत्सव २०२६ उत्साह, उमङ्ग र सांस्कृतिक एकताको सन्देशसहित भव्य रूपमा सम्पन्न...

Next Post
नुवाकोटेहरुको पहिलो अन्तराष्ट्रिय एकता समाज स्थापना-२१ सदस्सिय कार्य समिति चयन

नुवाकोटेहरुको पहिलो अन्तराष्ट्रिय एकता समाज स्थापना-२१ सदस्सिय कार्य समिति चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।