हाम्रो बारेमा
Monday, August 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नुवाकोटेहरुको पहिलो अन्तराष्ट्रिय एकता समाज स्थापना-२१ सदस्सिय कार्य समिति चयन

Reporterclub America by Reporterclub America
May 31, 2024
in अमेरिका विशेष, समाचार
नुवाकोटेहरुको पहिलो अन्तराष्ट्रिय एकता समाज स्थापना-२१ सदस्सिय कार्य समिति चयन


अमेरिका लगायत बिभिन्न देशमा बसोबास गर्दै आएका नुवाकोटबासीहरुले अन्तर्राष्ट्रिय नुवाकोट समाज नामक संस्था स्थापना गरेका छन । संस्थाको सम्पन्न भर्चुअल भेलाबाट २१ सदस्यीय कार्य समिति र २४ सदस्यीय सल्लाहकार समिति सहितको अन्तर्राष्ट्रिय नुवाकोट समाज स्थापना गरिएको हो ।

प्रवासी नुवाकोटबासीहरुलाई एकताबद्ध बनाउँदै जिल्लामा सहयोग, सामुहिक लगानीको वातावरण निर्माण गरि भविष्यमा ठूलो योजनाका साथ अघि बढ्ने प्रमुख उद्देश्यका साथ स्थापित समाजको अन्तराष्टिय भेलाले कार्य समिति अध्यक्षमा ईन्द्र सिटौला, वरिष्ठ उपाध्यक्षमा रामबाबु पाण्डे तथा उपाध्यक्षहरूमा राघब लामिछाने, बसन्त पाण्डे, कोमल डोटेल र रामहरी धिताललाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा सञ्जीब उप्रेती, सचिवमा आदित्य थापा र विनय खतिवडा तथा कोषाध्यक्षमा इश्वर अधिकारी चयन भएको पहिलो कार्यसमिति सदस्यहरुमा राजेन्द्र अधिकारी, बिष्णु खड्का, गोकर्णराज पाण्डे, गंगा अधिकारी खनाल, अस्मिता रिमाल, देबकी पन्त, शिवराम लामिछाने, निरञ्जन रिसाल, रमेश गिरी, शंकर सिलवाल र विरोचन नेपाल रहेका छन । संस्थाको सल्लाहकारहरुमा बिष्णुमान प्रधान, अमृत सापकोटा, बासुदेब भण्डारी, कृष्ण लोहनी, सुजन पण्डित, राजेश अर्याल, कोपिला अधिकारी, रामचन्द्र भट्ट, किशोर पण्डित, महेश खड्का, बिष्णु रानामगर, योगेश आदी, कपिल भण्डारी लगायत चयन भएका छन् ।

अध्यक्ष सिटौलाका अनुसार बिभिन्न देशका लागि १७ जना सम्पर्क संयोजकहरू समेत तोकिएको सम्पन्न भेलाले संस्थाको सम्पर्क संयोजकहरूमा जापानका लागि भानु आचार्य र गोबिन्द भण्डारी, बेल्जियमका लागि स्पर्शजङ्ग पाठक, अष्ट्रेलियाका लागि बिष्णु सिटौला, बेलायतका लागि सुनिता थापा, न्युजिल्याण्डका लागि अच्युत मैनाली, बद्री पाण्डे र दिवश श्रेष्ठलाई चयन गरिएको छ ।

त्यस्तै कतारका लागि सुजन तिम्सिना, मकाउका लागि बासु सिटौला र नर्वेका लागि सरोज थापा, क्यानडाका लागि आनन्द नेपाल, पोर्चुगलका लागि राज अधिकारी, पोल्याण्डका लागि कृष्ण थापा चयन भएका छन् ।

अध्यक्ष सिटौलाका अनुसार अन्तर्राष्ट्रिय नुवाकोट समाज अमेरिकामा सामाजिक संस्थाको रुपमा दर्ता गर्ने र बिभिन्न देशमा शाखा बिस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेकाले तत्काल समाजको गठन तथा कार्य समिति चयन गरिएको हो ।

Share686SendTweet429

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.5k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
विश्वकप खेलाडीको स्वागतमा एनआरएनए अमेरिकाद्वारा रात्रिभोज

विश्वकप खेलाडीको स्वागतमा एनआरएनए अमेरिकाद्वारा रात्रिभोज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।