हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

नेपालीपनको ‘महाभेला’ – क्यानडामा ‘१६औं हिमालयन मेला’

Reporterclub America by Reporterclub America
June 3, 2024
in मनोरञ्जन, समाचार
नेपालीपनको ‘महाभेला’ – क्यानडामा ‘१६औं हिमालयन मेला’

विजय अधिकारी \ जुन ३, टोरोन्टो

क्यानडाकाे टोरोन्टो विविधताको शहर हो। यहाँ आउने जो कोहीले पनि विभिन्न सांस्कृतिक विविधताको अनुभव र अवलोकन गर्न सक्दछन। विभिन्न देशका परम्परा, जिवनशैलि, भेषभुषा, र संस्कृतिको सङ्गम रहेको प्रसिद्ध शहर टोरोन्टोमा नेपाली संस्कृति र नेपाल झल्काउने पर्व हुँदैछ- हिमालयन मेला। पर्व यसर्थमा कि यो उत्तर अमेरिकामा समग्र नेपाल र नेपालीपन लाई प्रतिनिधित्व गर्दै आयोजना हुने ठुलो मेला हो। विगत १६ वर्षदेखि आयोजना हुँदै आईरहेको यस मेला, सन् २००५ बाट आयोजना हुँदै आएको हो र आउँदो अगस्ट १०, २०२४ मा पनि टोरोन्टो, डाउनटाउनको नाथान फिलिप्स स्क्वायरमा आयोजना हुँदैछ।

•उत्तर अमेरिकी देश क्यानडामा आयोजना हुने “हिमालयन मेला” नेपाली संस्कृति , जीवनशैलि, भेषभुषा, परम्परा, खानाको परिकार अझ समग्रमा भन्नुपर्दा नेपालीपनको आभास गराउने मनोरञ्जनात्मक कार्यक्रम हो। नेपाली समुदायको हकहित र नेपाली संस्कृतिको संरक्षण अनि प्रबर्द्धन गर्दै आएको सामाजिक संस्था एन सि सि एस (नेप्लीज क्यानडियन कम्युनिटि सर्भिसेस) ले आयोजना गर्ने यस मेला एउटा विसुद्ध सांस्कृतिक कार्यक्रम हो।

•उक्त मेलामा दर्शक र अवलोकन गर्नेहरुले मुख्यत; नेपाली संस्कृति झल्काउने नाच, गीत सङ्गीत, एवं यहाँ संचालित नेपाली रेस्टुरेन्टमा बनेका विभिन्न नेपाली खानाको परिकार, भेषभुषाका साथै स्थानीय कलाकार द्वारा विभिन्न नाचगान र प्रस्तुती देख्न सकिने जनाइएको छ। कार्यक्रममा नेपाली सुगम सङ्गीतकि सुप्रसिद्ध गायिका अन्जु पन्त अनि गायक तिलक बम मल्लको प्रस्तुति पनि रहनेछ।

गत वर्ष करिब आठ हजार भन्दा धेरैको उपस्थिति भएको उक्त मेलाले नेपाली संस्कृति र नेपाललाई अन्तरास्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने आयोजक पक्षको विश्वास छ। मेलाले परदेशी भूमीमा जन्मिएका नयाँ नेपाली पुस्ताहरुमा पनि आफ्नो देश, कलासंस्कृति, जिवनशैली र देशभक्ति भाव जगाउन ठुलो भुमिका खेल्दै आएको र खेल्न सक्ने भन्दै ए.न.सि. सि.एस.का महासचिव सुदर्शन सापकोटाले यस्ता कार्यक्रमलाई स्थानिय सरकार, स्थानिय समुदाय, नेपाली समुदाय, नेपाली संघसंगठनहरुले सकारात्मक रुपमा हेर्दै आएको बताउनुभएको छ। नेपाली समुदाय अनि संघसंस्थाको सहयोग र हौसलाले यस्ता खालका सांस्कृतिक कार्यक्रमहरु विदेशी भूमीमा पनि सहजै सम्पन्न गर्न सकिईरहेको सापकोटाले बताउनुभयो। यसबाहेक नेपाली संस्कृति र परम्परालाई जोगाउन र प्रबर्द्धन गर्न यस्तै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने सापकोटाको भनाई छ।


Share636SendTweet398

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुती ‘गम्किदे मादलु’ टेक्सासमा छायाँकन

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुती 'गम्किदे मादलु' टेक्सासमा छायाँकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।