हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुती ‘गम्किदे मादलु’ टेक्सासमा छायाँकन

Kishan Regmi by Kishan Regmi
June 3, 2024
in मनोरञ्जन
रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुती ‘गम्किदे मादलु’ टेक्सासमा छायाँकन

रिपोर्टर्स क्लब अमेरिकाले यस बर्षको तिजमा बजारमा ल्याउने तयारीमा रहेको तिज गीत ‘गम्किदे मादलु’ को छायाँकन सम्पन्न गरेको छ । क्लबका अध्यक्ष किशन रेग्मीको निर्देशनमा निर्माण भएको ‘गम्किदे मादलु’ को म्यूजिक भिडियोको आईतबार टेक्सासको अर्भिङ्गमा छायाँकन सम्पन्न भएको हो ।

गीतकार लोकराज अधिकारीको शब्द तथा संचारकर्मी सरोज कोईरालाको लय सृजना रहेको यस गीतमा गायिका एलिना चौहानको आवाज रहेको छ ।

टेक्सासको अर्भिङ्ग स्थित भेटघाट रेस्टुरेन्टसंगको सहकार्यमा सोही स्थानमा छायाँकन भएको ‘गम्किदे मादलु’ मा आयशा ओझाको कोरियोग्राफीमा टेक्सासका नेपाली चेलीहरुको नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

मौलिक संस्कार र संस्कृतिको संरक्षणमा प्रवाशी नेपालीको समेत महत्वपूर्ण भूमिका रहँदै आएको यथार्थलाई ध्यानमा राखि आफ्नो पहलमा विगत केही बर्षयता हरेक तिजमा तिज गीत सार्वजनिक गर्दै आएका संचारकर्मी रेग्मी यस बर्षको तिज गीतमा भने आफैं निर्देशकिय जिम्मेवारीमा देखिएका छन् । यो संगै उनको म्यूजिक भिडियो निर्देशनको यात्रा पनि सुरु भएको छ ।

१२ जना टेक्सासबासी जसमा रिना कार्की, कामना खरेल , लक्ष्मी ढुंगाना, श्रिस्टि उप्रेती शर्मा, अनु तामांग, भूमिका ओझा, अलिम मोक्तान, निशा लामिछाने, इशा गुरुङ, संजु घिमिरे लगायत नेपाली नारीहरुलाई एकसाथ पर्दामा देखाईएको गम्किदे मादलु आगामी श्रावण १ गते अर्थात नेपाली मौलिक पर्व साउने संक्रान्तिको अवसर पारेर सार्वजनिक गर्ने तयारी रहेको छ ।

Share772SendTweet482

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
टी-२० विश्वकपको रिपोर्टिङ्गका लागि अमेरिका आएका पत्रकारसंंग टेक्सासमा अन्तरक्रिया

टी-२० विश्वकपको रिपोर्टिङ्गका लागि अमेरिका आएका पत्रकारसंंग टेक्सासमा अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।