हाम्रो बारेमा
Tuesday, September 22, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने

Kishan Regmi by Kishan Regmi
June 8, 2024
in अमेरिका विशेष, मनोरञ्जन
गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने

नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक प्रकाश सपुतले अमेरिकाको टेक्ससमा आफ्नो प्रस्तुती दिने भएका छन् । गायक सपुतले आगामी जुन १६ तारिकका दिन नेपाली बाहुल्य राज्य टेक्ससको अस्टिन सहरमा आयोजना हुँदै गरेको नेपाली कल्चर इभेन्ट नामक साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका हुन । उनिसंगै अन्य चर्चित कलाकारकाको पनि प्रस्तुती रहने भएको छ । गायक सपुत संगै गायिका शान्ति भण्डारी , गायक छवि राज सुनार, गायक सत्य थापा लगायत स्थानिय कलाकारहरुको साँगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने छ ।

जुन १६ तारिकका दिन साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रमा सहभागी हुन ईच्छुकहरुका लागि टिकेट समेत खुल्ला गरि सकिएको निम भारतिले जानकारी दिनुभयो।  उहाँका अनुसार सर्बसाधारणका दर्शकका लागि ४० डलर र भिआइपिका लागि १०० डलर प्रवेश शुल्क तोकिएको छ । जसका लागि निम भारती र सुजन बुढाथोकिलाई सम्पर्क गर्न सकिने छ । कार्यक्रमको सबै तयारी गरिसकेको बताउदै  दर्शकको उल्लेखिय सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

गायक सपुत पहिलो पटक अस्टिन आउन लागेका हुन । उनले गायका गलबन्दी च्यातियो, तिम्रो मायाले मलाई पीर दियो, कुरा बुझ्न पर्च, सकम्बरी, दमाई महाराज लगायतका गीतहरू चर्चित छन्। सपुतका गीतले सामाजिक चेतनामूलक सन्देश दिने गर्दछन्।  नेप्लिज इन्टरटेनमेन्ट अस्टिन र आत्रेय प्रोडक्ट हाउस संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

Share621SendTweet388

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
सरलता भित्रको सफलता: क्यानडामा नेपाली विद्यार्थीका प्रेरक उदाहरण बनेका सापकोटा (अन्तरवार्ता)

सरलता भित्रको सफलता: क्यानडामा नेपाली विद्यार्थीका प्रेरक उदाहरण बनेका सापकोटा (अन्तरवार्ता)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।