हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

११ औं म्यूजिक खबर म्यूजिक अवार्ड: लोकगीत तर्फ गायिका श्रेष्ठको ‘नहेर न त्यसरी’ सर्वोत्कृष्ट

Reporterclub America by Reporterclub America
July 11, 2024
in मनोरञ्जन, मुख्य समाचार
११ औं म्यूजिक खबर म्यूजिक अवार्ड: लोकगीत तर्फ गायिका श्रेष्ठको ‘नहेर न त्यसरी’ सर्वोत्कृष्ट


श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा गायिका अन्जु श्रेष्ठले लोक गीत तर्फको अवार्ड हात पारेकी छन् । काठमाडौंमा सम्पन्न अवार्ड समारोहमा गायिका श्रेष्ठले नहेर न त्यसरी कान्छा बोलको गीतबाट सर्वोत्कृष्ट लोक गीत तर्फको अवार्ड प्राप्त गरेकी हुन् ।

अवार्ड कमिटीले मार्च अन्तिम साता सार्वजनिक गरेको सवोत्कृष्ट ५ मनोनयनमा लोक गीत तर्फको अवार्डका लागि गायक विरही कार्की, राज ढंगोल र गायिका कल्पना काफ्ले र रोजिना परियारसंग प्रतिस्पर्धामा रहेको गायिका श्रेष्ठको ‘नहेर न त्यसरी कान्छा’गीत अवार्ड समारोमा सर्वोत्कृष्ट घोषित भएको हो । अवार्डका लागि यस गीत सम्पादन तर्फपनि नोमिनेशनमा रहेको थियो ।

करिव १ दशक देखी निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल गायिका श्रेष्ठको शब्द र अभिनयमा समेत धेरै गीत सार्वजनिक छन् । विभिन्न अवार्डबाट सम्मानित उनका यस अघि ढाका टोपी, आँखा बन्द, खोजिरहेछु, नहेरेझैं गर्ने लगायतका विभिन्न विधाका गीतहरु सार्वजनिक छन् । हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी श्रेष्ठका सिउँदोमा सिन्दुर, रातो साडि, तिजको लहर, भेलवेटको चोली रंगीयो तिजले लगायतका गीतहरु समेत सार्वजनिक भने केही साता पहिले मात्रै श्रेष्ठको खोला जस्तो जिन्दगी गीत सार्वजनिक भएको छ ।

सम्पन्न अवार्ड समारोहमा ५१ हजार रुपैयाँ नगद राशीको दीर्घ साधना सम्मानद्वारा प्रतिष्ठित गीतकार चुडामणि देवकोटालाई नगदसहित सम्मानित गरिएको छ भने म्यूजिक खबर डायस्पोरा संगति सम्मानबाट पप सम्राट ओम बिक्रम विष्ट, अशोक कुमार राई, म्यूजिक खबर दशक संगीत सम्मानबाट लोकप्रिय गायक राजु परियार र लोकप्रिय गायिका रिता थापा मगर, म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मानबाट चर्चित गायक तथा संगीतकार बैकुण्ठ महत, म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मानबाट बाल गायक अशोक दर्जीलाई सम्मानित गरिएको थियो ।

त्यस्तै ५,५५५ रुपैयाँ धनराशीको म्यूजिक खबर संगीत पत्रकारिता सम्मानबाट पत्रकारद्वय डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्य सम्मानित भएका छन् भने म्यूजिक खबर सामाजिक व्यक्तित्व सम्मानबाट प्रवासमा रहेर सफल सामाजिक छवि बनाएका विष्णु शाही ठकुरीलाई सम्मानित गरिएको छ ।

समारोहमा बरिष्ठ गायिका तीर्थ कुमारी थापा, देविका बन्दना गीतकार राजेन्द्र थापा, कवि तथा पूर्व मन्त्री एसपी कोइराला, पहिलो नेपाली नायिका भुवन चन्द, बरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायका थुप्रै अग्रज कला तथा संगीतकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Share618SendTweet387

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
अनाथ बालबालिकाको सहयोगार्थ प्रसाई दम्पती अमेरिकामा

अनाथ बालबालिकाको सहयोगार्थ प्रसाई दम्पती अमेरिकामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।