हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

डेभलपमेन्ट फर पिस इन्टरनेसनलको सवैमा अनुरोध

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in अमेरिका विशेष, मुख्य समाचार
डेभलपमेन्ट फर पिस इन्टरनेसनलको सवैमा अनुरोध

डालस-फोर्टवर्थमा १७ बर्ष अघि नेपालीहरुद्वारा स्थापित तथा संचालित सामाजिक संस्था डेभलपमेन्ट फर पिस इन्टरनेसनलले टेक्सास तथा नेपालमा अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई निरन्तर सहयोग गर्दै आएको छ । यस संस्थाले नेपालमा असहाय बालबालिकाहरुलाई पढन र ग्रामिण बिपन्न महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । यी परोपकारी कामहरुमा डेभलपमेन्ट फर पिस इन्टरनेसनलले डालस-फोर्टवर्थमा नेपालीहरुद्वारा संचालित संस्थाहरुका साथै मनकारी नेपाली तथा अन्य व्यक्तिहरुबाट सदैब साथ- समर्थन पाइरहेको छ । यसको लागि डेभलपमेन्ट फर पिस इन्टरनेसनल यहाँहरु सवैमा आभार प्रकट गर्दछ ।


डेभलपमेन्ट फर पिस इन्टरनेसनलले आफ्नो कोष अभिवृद्धिको लागि आउँदो शुक्रवार साँझ अर्थात् जुन १४, २०२४ मा युलेसको सफायर ब्यान्केट हलमा साँझ ६ बजे देखि १० बजे सम्म नेपालका चर्चित गायक-गायिकाहरुको सहभागितामा “हिमालयन कल्चरल नाइट” गर्दैछ । साथै त्यहि ब्यान्केट हलमा बिहान ११ बजे देखि ४ बजे सम्म लामो समय देखि ग्यास स्टेसनको निर्माण देखि अन्य कार्य गरिरहेको नेपाली व्यवसायीको संस्था सि.आर सलुसन्सले ग्यास स्टेसन सम्बन्धि ट्रेड सो / व्यापार मेला आयोजन गरेको छ । यस ट्रेड शो मा डालस, अस्टिन लगायत अन्य शहरका ग्यास स्टेसनहरु र अमेरिकाका प्रख्यात ग्यास स्टेसनका कामहरुसँग सम्बन्धित व्यवसायी संस्थाहरुको स्टल रहनेछ । यो हामी नेपालीहरुको लागि गौरवको बिषय हो । ट्रेड सो मा स्वादिष्ट खानाहरुको साथै राफल चिट्ठाहरु पनि समावेस गरिएको छ । ग्यास स्टेसनसंग सम्बन्धित तथा भविष्यमा ग्यास स्टेसन राख्ने विचार गर्नु भएका सवैलाई यस सम्बन्धि थप जानकारी पाउन यो ट्रेड सो हेर्न आउन बिशेष अनुरोध छ । यस ट्रेड सो मार्फत सि. आर. सलुसन्सले आफ्नो सामाजिक/ परोपकारी दायित्व महसुस गर्दै डेभलपमेन्ट फर पिस इन्टरनेसनललाई कोष अभिवृद्धि गर्ने काममा भौतिक तथा आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।


डालस-फोर्टवर्थका ग्यास स्टेसनसंग सम्बन्धित सवै नेपालीहरुलाई ट्रेड सो अर्थात् व्यापार मेला हेर्न बिशेष अनुरोध छ । यस बाट नेपाली व्यवसायी संस्थालाई तपाईंहरुबाट हौसला प्राप्त हुने त छँदै छ, यसवाट परोपकारी संस्थालाई सहयोग पनि गर्नु हुनेछ । बेलुकाको मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम एउटा ऎतिहासिक कार्यक्रम हुँदैछ । बिभिन् फरक फरक धारका गायक- गायिकाहरुले तपाईं हामीलाई लोकगीत देखि लिएर अत्याधुनिक गीतहरुको रस-स्वादन गराउनु हुनेछ । तसर्थ यो अवसर नगुमायौं ।
समयको अभाव, सिमित साधन-स्रोत /जनशक्तिको आदि को कारणबाट प्रत्यक्ष रुपमा भेटि कार्यक्रममा आई हामीलाई सहयोग गरिदिनको लागि यहाँहरुलाई अनुरोध गर्न पाएका छैनौँ । त्यसको लागि क्षमाप्रार्थी छौँ । त्यसैले यहाँहरु समक्ष आफ्नो अनुरोध यस फेसबुक मार्फत पुर्याउने कोशिस गरेका हौँ । यसलाई सहर्ष रुपमा स्वीकार गरिदिन अनुरोध छ ।
तपाईंहरुबाट पाइरहेको साथ -सहयोग, समर्थनले हामीलाई परोपकारी काममा निरन्तर लागिरहन उत्साह, उमंग, हौसला प्राप्त हुने हुँदा यहाँहरु सवैमा फेरी एकचोटी कार्यक्रममा सहभागी भै हामीलाई कोष अभिवृद्धि गर्ने काममा सहयोग गरिदिन बिशेष अनुरोध छ ।

डेभलपमेन्ट फर पिस इन्टरनेसनल परिवार

Share606SendTweet379

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
डेभलपमेन्ट फर पिस इन्टरनेसनलको सार्वजनिक अनुरोध

डेभलपमेन्ट फर पिस इन्टरनेसनलको सार्वजनिक अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।