हाम्रो बारेमा
Thursday, July 10, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

डि म्यागेजीनको टप प्रोड्युसर सूचिमा रियल्टर सूर्य थापा

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in अमेरिका विशेष, मुख्य समाचार
डि म्यागेजीनको टप प्रोड्युसर सूचिमा रियल्टर सूर्य थापा

ड्यालास,
रियल्टर सूर्य थापा ड्यालासबाट प्रकाशित हुने डि म्यागेजीनको टप रियल्टर सूचिमा लगतार दोश्रो बर्ष पनि पर्न सफल भएका छन् । बिभिन्न बिधाका उत्कृष्टहरुको सूचि प्रकाशित गर्ने म्यागेजीनको Individual Top Platinum Producer 2024 मा रियल्टर थापा परेका हुन् । म्यागेजिनले हरेक बर्षको जुलाईमा प्रकाशित हुने अंकमा रियलस्टेट र मोर्गेज क्षेत्रमा काम गर्नेहरुको बिभिन्न क्षेत्रबाट रिर्पोट जम्मा गरि सुचि प्रकाशित गर्ने गर्दछ । बिभिन्न क्षेत्रका प्रोफेशनलहरुको उत्कृष्ट सुचि तयार पार्ने डि म्यागेजीन पुरानो र प्रतिस्ठीत म्यागेजिनमा पर्दछ ।


गत बर्ष पनि सुचिमा परेका थापा लगतार दोश्रो बर्ष पनि उक्त सुचिमा पर्दा आफुलाई धेरै बिश्वास गरेर सेवा प्रदान गर्न आउने सेवाग्राहि प्रति थप आभारी बनेको बताउछन् । आफुले सदैव सेवा लिन आउने सेवाग्राहीको चाहना र हितलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दैै आएको र यस म्यागेजिनको छनौटले आफ्नो कार्य प्रति अझै गर्ब र हौसला मिलेको थापाले बताएका छन् ।


भास्तु रियल्टीमार्फत रियल्टरको रुपमा काम गरिरहेका थापा ड्यालास वरपर बिगत ३ बर्षदेखी रियल्टरको रुपमा कार्यरत छन् ।

Share761SendTweet476

सम्बन्धित खवर

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

by Kishan Regmi
July 10, 2025
0
1.6k

टेक्सस, अमेरिका – झापा राजगढ स्थायी निवासी तथा हाल अमेरिकाको टेक्ससमा बसोबास गर्दै आएकी लक्ष्मी ढुंगानाले गैरआवासीय नेपाली संघ (NRNA)...

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

by Kishan Regmi
July 9, 2025
0
1.6k

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल २०२५–२०२७ का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा...

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

by Kishan Regmi
June 14, 2025
0
1.5k

– Revel Events INC. र 8848 Media House LLC को संयुक्त प्रस्तुतीमा चर्चित गायक तथा संगीतकार आशिष अविरल को “अमेरिका...

Next Post
एनआरएनए अमेरिकाको १३ औं एजिएम केन्द्रित पत्रकार सम्मेलन सम्पन्न

एनआरएनए अमेरिकाको १३ औं एजिएम केन्द्रित पत्रकार सम्मेलन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी
  • एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा
  • गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति
  • प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित
  • नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।