हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाको १३ औं एजिएम केन्द्रित पत्रकार सम्मेलन सम्पन्न

Kishan Regmi by Kishan Regmi
June 24, 2024
in अमेरिका विशेष, एनआरएनए सम्वाद
एनआरएनए अमेरिकाको १३ औं एजिएम केन्द्रित पत्रकार सम्मेलन सम्पन्न

सुष्मा देवकोटा
टेक्सास, २३ जुन

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न १३ औं साधारण सभा (एजिएम) केन्द्रित पत्रकार सम्मेलन सम्पन्न भएको छ । एनआरएनए अमेरिकाको मिडिया एण्ड पब्लिकेशन कमिटीद्वारा आयोजित पत्रकार सम्मेलन जुन २३ आईतबारका साँझ १३ औं एजिएम केन्द्रित विषयगत छलफल सहित सम्पन्न भएको हो ।

आईतबार साँझ ७ बजेबाट सुरु भएको पत्रकार सम्मेलनमा एनआएनए संवद्ध तथा एजिएमको क्षेत्रगत जिम्मेबारीमा रहेका वक्ताहरुको धारणा सहितको साभारण सभा लक्षित जानकारी प्रस्तुत गरिएको थियो ।

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा १३ औं एजिएम संयोजक विकास उप्रेती सहित एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष तथा १३ औं एजिएम सह संयोजक अनुप खनाल, एनआरएनए उपाध्यक्ष तथा कन्भेनर अन्तरगत नलेज कन्भेन्सन संयोजक भानु खरेल र एनआरएनए अमेरिकाको मिडिया एण्ड पब्लिकेशन कमिटी चियर तथा एजिएम मिडिया संयोजक शतिश चापागाईं मुख्य वक्ताका रुपमा सहभागी रहेका थिए ।

भर्जुअल माध्यमद्वा आयोजित पत्रकार सम्मेलनमा एजिएम संयोजक उप्रतीले लगायतका वक्ताहरुले बाल्टिमोरमा आयोजना हुँदै गरेको कार्यक्रममा एजिएम सफलता पूर्वक सम्पन्न गर्नका लागि विभिन्न च्याप्टर गठन, स्थानिय व्यवस्थापनल देखी १२ तारिक शुक्रबार साँझ च्याप्टर सभापतीहरुको सहभागीतामा आयोजना हुने च्याप्टर नाईटस् देखी दुई दिने सम्मेलनमाको उद्घाटन, नलेज कन्भेन्सन, फोरम संचालन, नेपाली साँस्कृतिक प्रस्तुती लगायत एजिएम केन्द्रित कार्यकमहरुको तयारी रहेको जानकारी दिएका छन् ।

अमेरिका भरका नेपालीको सहभागिता रहने एजिएमको तयारी अन्तरगत यतिबेला सचिवालयका कामहरु, नेपालबाट आउने अतिथीका प्रकृया, रजिष्ट्रेशन लिंक सार्वजनिक लगायतको जानकारी दिईएको पत्रकार सम्मेलन एजिएमको तयारी अन्तरगतको कार्यक्रम समेत रहेकाले आईतबाट थप प्रचार प्रसार पनि सुरु भएको छ ।

एजिएम नहुने हो कि भन्ने हल्लामा सत्यता नभएको समेत प्रष्ट पारिएको कार्यक्रममा पत्रकारहरुले एनआरएनए अमेरिका र यहाँका संचार माध्यम तथा संचारकर्मी विचको दुरी, आपसी दृष्टिकोण, मिडिया संवद्धमा एनआरएनएको दाहित्व लगायतका विषयप्रति लक्षित प्रश्नहरु राखेका थिए ।

नेपाल अमेरिका पत्रकार महासंघ नेजाका अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दाहाल, रिपोटर्स क्लब अमेरिका अध्यक्ष किशन रेग्मी, पत्रकार सुदिप सिवाकोटी लगायतको प्रश्न सहितको सहभागिता रहेको थियो ।

Share617SendTweet386

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
योगाभ्यास सहित टेक्सासका नेपालीले मनाए अन्तराष्ट्रिय योग दिवस

योगाभ्यास सहित टेक्सासका नेपालीले मनाए अन्तराष्ट्रिय योग दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।