हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

 आना कोइराला बनिन मिस नेपाल नर्थ अमेरिका २०२४ 

Kishan Regmi by Kishan Regmi
August 12, 2024
in अमेरिका विशेष, कला\साहित्य
 आना कोइराला बनिन मिस नेपाल नर्थ अमेरिका २०२४ 

बिश्वकै सम्राट राज्य न्यूयोर्क शहरमा आयोजना भएको मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनाले(समापन समारोह)मा आना कोइराला बिजयी भएकी छिन।

बिजेता बनेकी आनाले आफू सहित कूल १८ जना प्रतियोगितामा सहभागी भएका अन्य १७ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२४ अर्थात उत्तर अमेरिका नेपाल सुन्दरी २०२४ को ताज पहिरन सफल भएकी छिन ।

यसैगरि रुवी पौडेल प्रथम उपबिजेता  र आदिश्री रेग्मी द्वितिय उपबिजेता भएका छन्। 

उक्त प्रतियोगिताको लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

यस बर्षको “मिस नेपाल नर्थ अमेरिका २०२४ ” को अन्तिम शीर्ष १८ मा पुग्न सफल भएका प्रतिभाशाली प्रतियोगीहरुमा क्रमस: मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी आना कोइराला , क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,न्यूजर्सी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल , कोलोराडोकी सबिता चौलागाई  ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएको छ र यस बर्ष पनि अगस्त ३ शनिवार सम्पन्न गरिएको छ।.

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा प्रतियोगिताको आयोजना गरिएको थियो भने अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण भन्ने मूल नारा दिइएको थियो ।

यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन ।

यस बर्ष मिस नेपाल नर्थ अमेरिका २०२४ अर्थात् उत्तर अमेरिका नेपाल सुन्दरीको प्रशिक्षण बाल्टिमोरमा गरिएको थियो । बाल्टिमोरमा सम्पन्न तालिमको प्रवन्ध स्थानिय नाम्लो ईभेन्ट, नाम्लो अन एयरको टोली (टिम)ले जिम्मेवारी लिएको थियो । 

सुन्दरी प्रतियोगिताको लागि निर्णायकको भूमिका निर्वाह गर्नेहरुमा क्रमस नायिका आँचल शर्मा ,अधिवक्ता बासु फुलारा , कलाकार तथा नमुना( मोडल) अनुप बिक्रम शाही ,नायिका वर्षा राउत ,उषा उप्रेती ,डा उदिप श्रेष्ठ ,सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा , मोडल/सुगठन उधमी भावना कल्वानी, ,मोडल तथा कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ, २०२२की मिस नेपाल नर्थ अमेरिकाकी बिजेता प्रतियुशा बोहरा रहेका थिए ।

यस पटकको बिजेता सिधै २०२५ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी ( मिस नेपाल) प्रतियोगितामा प्रतिस्पर्द्धीको रुपमा भाग लिन पाउने छन ।

बिगत बर्ष झै यस बर्ष पनि पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले प्रशिक्षणको रुपमा भूमिका निर्वाह गरेकी थिईन । 

बिगत बर्ष झै यस बर्ष पनि आधिकारिक फोटोग्राफर ( छायाचित्रकार) नाम्लो ईभेन्टस्ले गरेको र टोलीमा विक्रान्तमान श्रेष्ठ ,दिलिप श्रेष्ठ र  सृजन ताम्राकार रहेका थिए ।

कार्यक्रम सॅचालन सुवेक्षा खडकाले गरेकी थिइन । 

NEWS SORCE: enepalese.com

Share619SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
चालिस बर्ष मुनिका ४० रियल्टरमा सूर्य थापा

चालिस बर्ष मुनिका ४० रियल्टरमा सूर्य थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।