हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ओक्लाहोमा घु्म्न गएका टेक्सासका ४ नेपाली मध्य १ युवाको टर्नर फल्समा मृत्यु: घाईते युवतीको उपचार हुँदै

Kishan Regmi by Kishan Regmi
August 14, 2024
in अमेरिका विशेष, मुख्य समाचार
ओक्लाहोमा घु्म्न गएका टेक्सासका ४ नेपाली मध्य १ युवाको टर्नर फल्समा मृत्यु: घाईते युवतीको उपचार हुँदै

टेक्सासको नेपाली समुदायले फेरी अर्का नेपाली युवालाई गुमाएको छ । टेक्सासको डालसबाट घुमफिरका लागि ओक्लाहोमाको टर्नर फल्स पुगेका ४ नेपाली युवा युवती मध्य युवकको पौडी खेल्ने क्रममा निधन भएको हो ।

नेपाली समाज टेक्सास एनएसटीले यस विषयमा दिएको जानकारी अनुसार यस अप्रिय घटनामा परि नेपाल बुटवल मणिग्राम घर भै हाल टेक्सासको नर्थलेक कलेजमा अध्ययनरत कोशल पराजुलीले ज्यान गुमाएका हुन् । पौडी खेल्ने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको शव यतिवेला ओक्लोहोमा मेडिकल इक्जामिनरसंग रहेको छ । आवश्यक प्रकृया पुर्याएर डालास ल्याइने र परिवारको सल्लाहमा नेपालमा वा डालसमा दाहसंस्कार गरिने जानकारी एनएसटीले दिएको छ ।

यस घटनामा उद्धार गरि अस्पताल पुर्याईएकी युवती झापा घर भै हाल डालसमा बसोबास गर्दै आएकी शुरक्षा घिमिरे रहेकी छन् । उनको मेर्सी अस्पतालको आईसीयु कक्षमा उपचार भै रहेको छ ।

हिजो साँझ ओक्लाहमा स्थित ईष्ट सेन्टरल युनिभर्सिटीमा आफ्नो सामान लिन टेक्सासबाट गएका शुरक्षा घिमिरे सहित ३ युवती र मृतक कोशल पराजुली फर्कने क्रममा टर्नर फल्स पुगेका थिए । टर्नर फल्स घुमेर टेक्सास फर्कने योजनामा रहेका उनिहरुले अप्रिय घटनाको सामना गर्नु पर्यो । यतिबेला अस्पतालमा उपचाररत घिमिरेलाई ईस्ट सेन्टरल युनिभर्सिटीका विद्यार्थीहरुले कुरिरहेका छन् । उनिहरुसंगै मृतकका परिवार, ओक्लाहोमा प्रहरी प्रशासन, घाईते उपचाररत मेडिकल टिम र मृतक पराजुलीको शव राखिएको अस्पताल प्रशासनसंग नेपाली समाज टेक्सास सम्पर्कमा रहिरहेको जानकारी एनएसटीले दिएको छ ।

अमेरिकाको अर्बकल पर्वत हनी क्रिकमा रहेको टर्नर फल्स विसाल झरना हो । दक्षिण-मध्य ओक्लाहोमा रहेको यस झरना 77 फिट उचाइको रहेको छ । ओक्लाहोमाको सबैभन्दा अग्लो झरनाका रुपमा रहेको टर्नर फल्स धेरैको आकर्षणको केन्द्रका रुपमा रहेको छ । यद्यपी पौडी खेल्ने क्रममा टर्नर फल्समा बर्षेनी मानिसहरुले ज्यान गुमाउँदै आएका छन् ।

Share632SendTweet395

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
राप्ति सेवा समाज अमेरिका न्युयोर्कको अध्यक्षमा दाङका दिपक भट्टराइ सर्बसहमतिबाट चयन

राप्ति सेवा समाज अमेरिका न्युयोर्कको अध्यक्षमा दाङका दिपक भट्टराइ सर्बसहमतिबाट चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।