हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

गलत प्रचारको भ्रममा नपर्न फ्लाइ नेपाको अनुरोध

Kishan Regmi by Kishan Regmi
August 15, 2024
in मनोरञ्जन
गलत प्रचारको भ्रममा नपर्न फ्लाइ नेपाको अनुरोध

नेपालि चेलिहरुको महान पर्ब हरितालिका तिजलाइ लक्षित गर्दै नेपालि भाषा,कला संस्कृति र चाडबाडलाइ बिदेशी भुमिमा प्रबर्दन गर्ने उदेश्यले आयोजित “अब नाच्छ अ्मेरिका” नामक सांगीतिक कार्यक्रमको आयोजकले सबैमा सचेत एव जानकारि गराएको छ।
फ्लाइ नेपाका कार्यकारि प्रमुख बिनोद अधिकारिले आज सामाजिक सन्जाल मार्फत आफुहरुले सन्चालन गरिरहेको कार्यक्रमको नक्कलि आयोजक बन्दै बिभिन्न गलत गतिबिधि भैरहेको भन्दै त्यस्ता खालको भ्रममा नपर्न सबैमा अनुरोध गर्नुभएको हो। कार्यक्रममा सहभागी हुन नेपाल बाट हालका चर्चित कलाकारहरु ज्योति मगर, शान्ति श्री परियार, रचना रिमाल र करिश्मा ढकाल यति बेला अमेरिकामा रहेका छन् ।
अगस्त १० तारिक अ्मेरिकाको बोस्टनबाट सुरु भएको उक्त कार्यक्रम अ्मेरिकाका भिभिन्न राज्यमा आयोजना गरिएको छ।

बिनोदले सचेत गराउदै लेखेका छन।

सचेत रहन बिनम्र अनुरोध

बिभिन्न सामाजिक सञ्जाल, म्यासेन्जर तथा बिभिन्न Whatsapp, Viber मा मेरो नाम र फोटो राखेर बिभिन्न कार्यक्रम गर्ने/ गराउने बिषयमा बिभिन्न ब्यक्ति, कलाकारहरु सङ्ग कुराकानी गर्ने तथा हामीले गरिरहेको कार्यक्रमको नाम (जस्तै अब नाच्छ अ्मेरिका’) समेत प्रयोग गरी गलत प्रचार गरी बद्नाम गर्ने र भ्रामक संवाद मार्फत दुख दिने लगायतका कार्यहरु गरेको भेटिए पछि हामीले नेपाल र यहा अ्मेरिकामा प्रमाण सहित सम्बन्धित निकायमा जानकारी गराई कारवाहिको माग गरिसकेका छौ ।

यस्ता बद्नियत, भ्रामक र गलत कार्यबाट पुग्ने क्षतिबाट बच्न/ बचाउन का लागि मैले मेरो मोबाइल नम्बर यसै सामजिक सन्जाल बाट सार्वजनिक गरेको छु । नेपालको लागि +977 9801055705 र अ्मेरिकाका लागि +1 6467502958

कसैले ‘अब नाच्छ अ्मेरिका’ कार्यक्रमको नामबाट कहि कतै कसैसङ्ग सहयोग मागे तथा अन्य लाभप्रद सम्बाद गर्न खोजेमा यिनै नम्बरमा सम्पर्क गरिदिनु हुन बिनम्र अनुरोध छ।

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुतिमा यस बर्षका चर्चित तीज गीत हेर्नुहोस

Share624SendTweet390

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
र्टनर फल्समा घाईते नेपाली विद्यार्थी सुरक्षाको उपचार सहयोगार्थ अपिल

र्टनर फल्समा घाईते नेपाली विद्यार्थी सुरक्षाको उपचार सहयोगार्थ अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।