हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

र्टनर फल्समा घाईते नेपाली विद्यार्थी सुरक्षाको उपचार सहयोगार्थ अपिल

Kishan Regmi by Kishan Regmi
August 15, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, सबै समाचार
र्टनर फल्समा घाईते नेपाली विद्यार्थी सुरक्षाको उपचार सहयोगार्थ अपिल

गत सोमबार साँझ अमेरिकाको अक्लोहमा स्थित टर्नर फल्समा घाईते भएकी शुरक्षा घिमिरे ‘श्वेता’को उपचार सहयोगार्थ गो फण्ड संचालन गरिएको छ । टर्नर फल्समा पौडी खेल्ने क्रममा एक नेपाली विद्याथीले ज्यान समेत गुमाएको यस अप्रिय घटनामा गम्भिर घाईते भएकी २१ बर्षिया घिमिरेको आईसीयुमा राखेर भै रहेको उपचार खर्च जुटाउन टेक्सासबाट गो फण्ड संचालन गरिएको हो ।

यतिवेला टेक्सोमा मेडिकल सेन्टरको आईसीयु कक्षमा उपचाररत घिमिरेको उपचारका लागि आवश्यक खर्च जुटाए्र उनको ज्यान बचाउने उदेश्यले सहयोगको आग्रह सहित गोफण्ड संचालन गरिएको हो ।

नेपाली समाज टेक्सासले यस विषयमा जानकारी गराउँदै आएको छ भने उपचारत घिमिरेको सहयोगका लागि नेपाली समुदायसंग आग्रह पनि गरेको छ ।
नेपालको झापा घर भै हाल टेक्सासको ड्यालस कलेजमा अध्यनरत उनि यस अघि ओक्लोहमाको केन्द्रिय विश्वविद्यालयमा अध्ययनरत थिईन् । टेक्सास आएपछि आफ्नो सामान लिन साथीहरु सहित ओक्लोहमा पुगेकी घिमिरे सहितको ४ जनाको समुह फर्कने क्रममा टर्निङ फल्स घुम्न गएका थिए ।

यस घटनामा परि नेपाल बुटवल मणिग्राम घर भै हाल टेक्सासको नर्थलेक कलेजमा अध्ययनरत कोशल पराजुलीले ज्यान गुमाएका छन् । शुरक्षा घिमिरे सहित ३ युवती र मृतक पराजुली टेक्सास फर्कने क्रममा टर्नर फल्स पुगेका थिए ।

आईसीयुमा उपचाररत शुरक्षा घिमिरेको सहयोग गर्न चाहनेले तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.gofundme.com/f/support-surakhsa-ghimires-critical-icu-care?fbclid=IwY2xjawErHnFleHRuA2FlbQIxMQABHe-E78aRLVT_Ezv7WdOCRt8b0zTkLAQwiyZ7W9neXlLgvMGpCifRo8Srnw_aem_iC5eK6y3ngEPfgPhDOlBFw
Share636SendTweet398

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
भर्जिनियाको मनाससबाट हराएकी काफ्ले १६ औं दिन वित्दा पनि फेला परिनन्

भर्जिनियाको मनाससबाट हराएकी काफ्ले १६ औं दिन वित्दा पनि फेला परिनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।