हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

भर्जिनियाको मनाससबाट हराएकी काफ्ले १६ औं दिन वित्दा पनि फेला परिनन्

Reporterclub America by Reporterclub America
August 16, 2024
in अमेरिका विशेष, समाचार
भर्जिनियाको मनाससबाट हराएकी काफ्ले १६ औं दिन वित्दा पनि फेला परिनन्


अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट हराएकी नेपाली मूलकी नर्स ममता काफ्ले हराएको २ साता वितिसक्दा पनि फेला पर्न सकेकी छैनन् । गत अगस्ट १ तारिबाट देखि हराई रहेकी ममता हराएको १६ औं दिन वितिसक्दा पनि फेला पर्न नसकेकी हुन् ।

उनि हराएको १५ औं दिन अर्थात विहिबार समेत ममताको खोजिका लागि दवाव स्वरुप मनाससको नेपाली समुदायले प्रहरी कार्यालयको अगाडि धर्ना दिएको थियो भने । ममताको घर पछाडि पार्क र जंगलमा पनि उनको खोजि नेपाली समुदायले गरेका थिए । उसोत ममता हराएको केहि दिनबाट नै मनाससको नेपाली समुदाय उनको खोजिमा सक्रिय रहँदै आएको छ ।

हिजै मात्र मनासस पार्क प्रहरी विभागले समेत यस घटना संम्बन्धमा विज्ञप्ती जारी गरेको । बिज्ञप्तिमा जुलाई २७ मा ममता काफ्ले अन्तिम पटक युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् , जुलाई २८ मा ममता काफ्लेले साथीसँग कुरा गरेको र जुलाई ३१ का दिन काफ्लेलाई उनका श्रीमानले अन्तिम पटक देखेको उल्लेख छ ।

तर ममताको खोजिमा रहेका बिभिन्न संघरसंस्थाका प्रतिनिधि, स्थानीय नेतृत्ववर्ग ,समाज सेवी समुदायका व्यक्तिहरु ,संचार माध्यम ,ममताका सहकर्मी तथा साथीहरु ,स्वास्थ्यकर्मी ,शुभ चिन्तक, ,लगायतको बाक्लो उपस्थिति रहेकै समय जारी विज्ञप्तीमा उल्लेख भएका कुराप्रति भने उपस्थितहरुले विमत्ती जनाएका छन् । दिईएको सुचना मिती लगायतका जानकारी विज्ञप्तीमा वेमेल देखिएपछि उनिहरुले विज्ञप्तीप्रति असन्तुष्टि जनाएका हुन ।

जसमा अगस्त २ मा ममता काफ्लेको घरमा उनको सुरक्षा सहायक जाँचका लागि उनका श्रीमान् श्री भट्टसँग कुरा गरेको जनाएको छ । जसमा उनका श्रीमान नरेशले ममता हराएको रूपमा सूचना गर्न नचाहेको भनिएको छ । हराएको ५ औं दिनमा मात्र नरेशले प्रहरीलाई सुचना दिएको उल्लेख छ । जुन भनाई गलत भएको नेपाली समुदायको दावि छ ।

प्राप्त जानकारी अनुसार बिदेशी संचार माध्यमहरुले उनको खोजीमा सहयोग गर्नुको साथै प्रचार प्रसारमा व्यापक रुपमा सहयोग गरि रहेका छन् ।

ममताको खोजीमा यथासिघ्र थप पहल गर्नका लागि अमेरिका स्थित नेपाली दूतावाससँग एक टोलीले भेट गरेको छ । ममता बेपत्ता प्रकरणमा नेपाली दूतावासले टोलीलाई हर सम्भव प्रयास गर्ने आश्वासन पनि दिएको छ ।

उनको खोजीका लागि लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट नामक सामाजिक संजाल समूह निर्माण भएको छ । जस मार्फत ममता बेपत्ता विषयमा भएका थप जानकारी सार्वजनिक हुँदै आएका छन् ।

Share609SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
३ हप्ता पहिले मात्रै टेक्सास आएका थिए टर्नर फल्समा अस्ताएका कोशल

३ हप्ता पहिले मात्रै टेक्सास आएका थिए टर्नर फल्समा अस्ताएका कोशल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।