हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

३ हप्ता पहिले मात्रै टेक्सास आएका थिए टर्नर फल्समा अस्ताएका कोशल

Reporterclub America by Reporterclub America
August 17, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
३ हप्ता पहिले मात्रै टेक्सास आएका थिए टर्नर फल्समा अस्ताएका कोशल

गत सोमबार साँझ अमेरिकाको अक्लोहमा स्थित टर्नर फल्समा ज्यान गुमाएका कोशल पराजुली जम्मा २० बर्षका मात्र भएका थिए । भर्खरै जीवनका सपना सजाउने उमेरका कोशल सोमबार आफ्ना साथीहरुसंग अक्लोहमाका लागि टेक्सासबाट बाहिरिँदै गर्दा सोचेका थिएनन् पक्कै यो नै मेरो अन्तिम यात्रा हुनेछ । विद्यार्थी भिषामा बाट अमेरिकाको अलावामामा आएका कोशल ३ साता मात्र भएको थियो टेक्सास आएको । सोमबार कोशल संगै अक्लोहमा पुगेका उनि टर्नर फल्सको चर्चाले तानेर साथीहरुसंगै टर्नर फल्स पुगेका थिए ।

पौडी खेल्ने क्रममा टर्नर फल्समा नै अस्ताएका उनि अव परिवार र नेपाली समाज माझ सम्झनामा मात्र रहेका छन् । २० बर्षको कलिलो उमेरमा नै परदेशमा उनको मृत्यु हुँदा परिवार र आफन्तजन गहिरो शोकमा डुवेका छन् । उनि ३ महिला साथीहरुसंग टर्नर फल्स पुगेका थिए । पौडी खेल्ने क्रममा कोशलकी एक साथी सुरक्षा घिमिरेको गम्भिर अवस्थामा उद्धार गरिएको थियो । हाल उनको टेक्सोमा मेडिकल सेन्टरको आईसीयु कक्षमा उपचार भै रहेको छ । परिवारले ठुलो रकम र सपना लगानी गरेर अमेरिका पढ्न पठाएका छोराको निधनले कोशलको परिवार विछिप्त अवस्थामा छ ।

कोशलका सहोदर मामा कमल पोखरेल यतिवेला भर्जिनियामा छन् । उनले भान्जाको अन्तिम दाह संस्कारका लागि आर्थिक सहयोगको अपिल सहित गोफण्ड संचालन गरेका छन् ।

कोशल पौडी खेल्न जान्ने थिए । तर आफुसंगै गएकी साथी डुब्न लागेपछि उनलृ साथीलाई बचाउन खोज्दा मृत्युवरण गर्नु परेको थियो । नेपाल बुटवल मणिग्राम घर भै हाल टेक्सासको नर्थलेक कलेजमा अध्ययनरत कोशलको निधनप्रति टेक्सासको नेपाली समुदाय शोक व्यक्त गरिरहेको छ ।

स्व. कोशल पराजुलीको अन्तिम संस्कारका निम्ती सहयोग गर्न तलको लिंकमा जानुहोस्

https://www.gofundme.com/f/support-for-koshal-parajulis-ajay-final-rites?utm_campaign=fp_sharesheet_ai&utm_content=amp1v4&utm_medium=customer&utm_source=copy_link

Share612SendTweet382

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
‘सरकार सहकारी समस्याका विषयमा गम्भिर छ’ – प्रचण्ड

जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रमबाट मुक्त हुन प्रचण्डको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।