हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको नेपाली समाजमा ईन्द्रेणीमय तिज (फोटो-फिचर)

Reporterclub America by Reporterclub America
August 27, 2024
in अमेरिका विशेष, मनोरञ्जन, रिपोर्टर्स खोज, समाचार
टेक्सासको नेपाली समाजमा ईन्द्रेणीमय तिज (फोटो-फिचर)

अमेरिकाको टेक्सास नेपाली सर्व बाहुल्य राज्य हो । जहाँ नेपाली चाड पर्वको रौनक पनि अन्य राज्यको तुलनामा धेरै हुने गर्दछ । भूगोलले देशको माया र मौलिक स्वभिमानलाई फरक पार्दैन भन्ने उदाहरण आईतबार टेक्सासको अर्लिगंटनमा पनि देखियो ।


नेपाली समाज टेक्सास (एनएसटी) र ईन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा अगष्ट २५ तारिक आईतबार आयोजित तिज विषेश कार्यक्रममा अत्याधिक ठुलो संख्यामा नेपाली तथा नेपाली भाषि महिलाहरुको सहभागिता देखिन्थ्यो ।


चेली माईतीको सम्बन्ध दर्साउने तिज पर्वका अवसरमा आयोजित यस कार्यक्रममामध्यान्न ४ बजेबाट सुरु भएको थियो ।दरका रुपमा नेपाली मौलिक परिकारहरुको व्यवस्था रहेको कार्यक्रममा विभिन्न उमेर समुहका महिलाहरु तथा उल्लेखनिय पुरुष सहभागिता समेत रहेको थियो ।

प्रवेश शुल्क २५ डलर तोकिएको कार्यक्रममा सहभागि महिलाहरुको उत्साहले नेपालमा तिज मनाईरहेको झल्को दिन्थ्यो । प्राय रातो सारीमा सजिएका नेपाली चेलीहरु र उनिहरुसंगै पर्व मनाउन उत्साहित बालबालिका र किशोरीहरुको नेपालीत्व झल्काउने पहिरनले टेक्सासमा जितको स्वागत भव्य रुपमा भै रहेको आभाष हुन्थ्यो ।


धेरै भन्दा धेरै महिला सहभागिताको लक्ष्य राखिएको मौलिक तथा आत्मिक पर्व तिजका अवसरमा आयोजित यस कार्यक्रमलाई सफल तुल्याउन सहयोग पुर्याउने सम्पूर्णमा आयोजक संस्थाहरुले धन्यवाद व्यक्त गरेका छन् ।


हरेक बर्ष तिज विषेश कार्यक्रम गर्दै आएको एनएसटी र ईन्द्रेणीले नेपाली मौलिक पर्व संवद्ध विविध कार्यक्रमहरु गर्दै आएको छ ।

Share633SendTweet396

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
राप्ती समाज न्यूयोर्कले तिज विशेष कार्यक्रम गर्दै

राप्ती समाज न्यूयोर्कले तिज विशेष कार्यक्रम गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।