हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

‘गोकर्णेश्वरको विकासमा सामाजिक संघ-संस्थाको महत्वपूर्ण भूमिका छ’ – मेयर रिसाल

Reporterclub America by Reporterclub America
August 31, 2024
in समाचार
‘गोकर्णेश्वरको विकासमा सामाजिक संघ-संस्थाको महत्वपूर्ण भूमिका छ’ – मेयर रिसाल

काठमाडौंको गोकर्णेश्वर नगरपालिकका मेयर दिपक रिसालले गोकर्णेश्वरको विकासमा सामाजिक संघ संस्थाको अत्यन्त ठुलो भूमिका रहेको बताएका छन् ।विश्वव्यापि मानविय सेवा विस्तार हेतु अमेरिकामा स्थापित भिजन क्लबस ईन्टरनेशनलको काठमाडौं शाखा भिजन क्लब अफ काठमाडौंद्वारा आज गोकर्णेश्वर ४ मा आयोजित कार्यक्रममा बोल्दै मेयर रिसालले गोकर्णेश्वरको विकासमा स्थानिय अग्रजहरु र सामाजिक कर्ममा दशकौं क्रियाशिल व्यक्ती र संघ संस्थाको महत्वपूर्ण भुमिका रहँदै आएको बताएका हुन् ।

भिजन क्लब अफ काठमाडौंको केन्द्रिय कार्यलयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित मेयर रिसालले भिजन क्लबस ईन्टरनेशनलका संस्थापक तथा अन्तराष्ट्रिय अध्यक्ष मंगलदास श्रेष्ठको सामाजिक व्यक्तित्वलाई स्मरण गर्दै गोकर्णेश्वरको मानविय, भौतिक, सामाजिक, साँस्कृतिक लगायतकका विविध महत्वपूर्ण क्षेत्रमा श्रेष्ठले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।

भिजन क्लब अफ काठमाडौंका धेरै कार्यक्रमहरुमा सहकार्यमूलक भूमिका निर्वाह गर्दै आएका गोकर्णेश्वर नगरपालिकाका मेयर रिसालले सफल सामाजिक यात्राका लागि संस्थालाई बधाई तथा शुभकामना दिएका छन् ।

गत साउन १९ गते शनिवार नगरकोटमा सम्पन्न संस्थाको साधारण सभामा उपस्थित हुन नसकेका भिजन क्लब अफ काठमाडौंका चार्टर सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको कार्यक्रममा भिजन क्लब अफ काठमाडौंका अध्यक्ष राज कृष्ण श्रेष्ठले काठमाडौं शाखा कार्यलय स्थापनाको आवश्यकता, पृष्ठभूमि, आर्थिक खर्च लगायतका बारेमा जानकारी दिएका थिए । कार्यलय स्थापनको सबै खर्चमा अन्तराष्टिय अध्यक्ष मंगलदास श्रेष्ठले सहयोग रहेको जानकारी दिंदै उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य सहित अमेरिकामा स्थापित भिजन क्लवस् ईन्टरनेशनलले स्थापनाको छोटो समयमा नै गोकर्णेश्वर क्षेत्र संगै देशका विभिन्न जिल्लाहरुका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य संम्बद्ध कार्यक्रमहरु गर्दै आएको छ ।

Share626SendTweet392

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
मुक्तकमणि तीर्थराजसँग साक्षात्कार तथा ‘सारवत्’ परिचर्चा सम्पन्न

मुक्तकमणि तीर्थराजसँग साक्षात्कार तथा 'सारवत्' परिचर्चा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।