हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

देवदह प्रेस क्लब र रिपोर्ट क्लबका अमेरिकाका प्रतिनिधिबीच साक्षात्कार कार्यक्रम

Reporterclub America by Reporterclub America
September 8, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
देवदह प्रेस क्लब र रिपोर्ट क्लबका अमेरिकाका प्रतिनिधिबीच साक्षात्कार कार्यक्रम

२०८१ भदौ २३ गते आइतवार, (Sep 8 Sunday )

देवदहको पहिलो सन्चार माध्यम देवदह सन्देश भित्ते पत्रिकाका प्रधानसम्पादक तथा रिपोर्टर्स क्लब अमेरिकामा सक्रिय कार्यकारिणी सदस्य अर्जुन न्यौपानेसँग देवदह प्रेस क्लबका सदस्यहरुसँग साक्षात्कार कार्यक्रम देवदह खैरेनी पाठक फूडल्याण्ड रुपन्देहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा देवदहको संचार क्षेत्र र यसको ऐतिहासिक पृष्ठभूमि देखि हालसम्मका विवध संचार माध्यम र गतिविधिलाई समिक्षा गरिएको थियो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रमुख अतिथि सिद्धिचरण भट्टराईले देवदह क्षेत्रमा संचार सेवा र पत्रकारिता एवम् पत्रकार उत्पादनको पृष्ठभूमिलाई प्रकाश पार्नुभएको थियो । संचार माध्यमहरु देवदह सन्देश भित्तेपत्रिका ,रेडियो देवदह र बुटवलबाट प्रकाशित हुने जनसंघर्ष दैनिक जस्ता संचार गृहमा रहेर विगतका

सहकर्मीहरूसँगको कुशल सहकार्यको स्मरण गर्दै आफू अमेरिका रहेर त्यहाँको संचार क्षेत्र रिपोर्ट क्लब अमेरिकाको कार्यकारिणी सदस्यमा रही सक्रिय कार्य गरिरहेको न्यौपानेले जानकारी गराउनु भयो। देवदहमा संचार क्षेत्रसँग रहेर सहकार्य गर्ने ईच्छा र आवश्यकता अनुसार अनुभव साटासाटलाई निरन्तरता दिईरहनुपर्नेमा न्यौपानेको जोड रहेको थियो ।

देवदह प्रेस क्लबको स्थापना र महत्वपूर्ण गतिविधिको बारेमा स्पष्ट पार्दै अमेरिकामा रहेका संचार माध्यमसँग सहकार्य गर्दै संचारका विविध कार्य संचालन गर्नेतर्फ आफु अत्यान्तै उत्साहित रहेको प्रेस क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले विचार व्यक्त गर्नु भयो । देवदह क्षेत्रमा विगतका दिनहरुमा संचारकर्मी साथीहरुले तत्कालिक परिवेशमा भोग्नु परेका विभिन्न चुनौति र सहकार्यमा रहेका साथीहरुको स्मरण गर्दै आफू जुनसुकै पेसा र व्यवसायमा लागे पनि सबै संचारकर्मी साथीहरु संचारका माध्यमहरुमा जोडिएर निरन्तरता दिनु सान्द्धर्विक रहेको प्रेस क्लवका सल्लाहकार पवन पौडेले बताउनु भयो ।

प्रविधिको विकासले संसार दिनानुदिन नजिक रहेको र भौगोलिक दुरी टाढा भएता पनि संचार माध्यमबाट हामी नजिक रहेको उल्लेख गर्दै हामी जहाँ रहेता पनि सहकार्यमा आवद्ध रहन सकिने कुरा प्रेस क्लवका सल्लाहकार रमेश कुमार पोख्रेलले व्यक्त गर्नु भयो ।

कार्यक्रममा पत्रकार टंक सुनारले संचार क्षेत्र र समसामयिकताको बारेमा विचार व्यक्त गर्नुभयो ।

प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव निर्मल थापाको संचालन तथा सल्लाहकार पत्रकार गोविन्द घर्तीमगरको समेतको उपस्थिति रहेको थियो ।

Share656SendTweet410

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
‘अवार्ड सातौं संस्करणसम्म आईपुग्नुको श्रेय कलाप्रेमीहरुलाई  जान्छ’

'अवार्ड सातौं संस्करणसम्म आईपुग्नुको श्रेय कलाप्रेमीहरुलाई जान्छ'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।