हाम्रो बारेमा
Tuesday, December 9, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ममता काफ्लेको सुनुवाई आज हुँदै-अर्को सुनुवाई १६ तारिकमा

Reporterclub America by Reporterclub America
September 13, 2024
in अमेरिका विशेष, मुख्य समाचार, समाचार
ममता काफ्लेको सुनुवाई आज हुँदै-अर्को सुनुवाई १६ तारिकमा

ममता काफ्लेको मुद्धाको सुनुवाई आज सेप्टेम्बर १३ तारिकका दिन हुने भएको छ । विश्वभरबाट सुनुवाईको न्यायिक प्रतिक्षा गरिएको यस मुद्धाको एक सुनुवाई आज हुने जानकारी मनासस पार्क प्रहरी चौकीले सुचना जारी गर्दै जानकारी दिएको हो ।

जारी सुचनामा उल्लेख भए अनुसार आजको सुनुवाई पछि अर्को सुनुवाई १६ तारिक हुनेछ । ममताको घरमा फेरी अनुसन्धान गरेको जानकारी गराएको प्रहरी बिभागले पछिल्ला केही दिनहरूमा गुप्तचरहरूले नयाँ जानकारी प्राप्त गरेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । सो जानकारी उल्लेख नगरेको भएपनि नयाँ जानकारी प्राप्त गरेकोले पुन घरमा अनुसन्धान गरिने निश्चित भएकाले घटना र सुनुवाईबारे सबैमा थप कौतुहलता थपिएको छ ।

प्रिन्स विलियम काउन्टी प्रहरी फोरेन्सिक बिभागको सहयोगमा मनासस पार्क प्रहरी चौकीले गत सेप्टेम्बर १२ बिहिबारका दिन मनासस स्थित हेदर कोर्टमा रहेको ममताको घरमा अर्को खोज अधिकार पत्र पूर्जी (वारेन्ट )कार्यान्वयन गरेको जनाएको छ ।

विभागले अझै पनि २८ जुलाई, २०२४ र अगस्त ५, २०२४ बीचमा नरेश भट्टसँग सम्पर्क गर्ने वा कुरा गर्ने जो कोहीलाई मनासस पार्क प्रहरी विभागको ठण्घ–घटज्ञ–ज्ञज्ञघट मा सम्पर्क गर्न अनुरोध गरिरहेको बिज्ञप्तिमा समुदायलाई आह्वान गरेको छ ।

Share604SendTweet378

सम्बन्धित खवर

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

by Kishan Regmi
December 8, 2025
0
1.6k

राम प्रसाद अधिकारी -अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपाली समुदाय यतिबेला चुनावी माहोलमा सक्रिय देखिएको छ। नेपाली समाज टेक्सास (एनएसटी)...

नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

by Kishan Regmi
December 8, 2025
0
1.6k

राम प्रसाद अधिकाकरीटेक्सस — नेपाली समाज टेक्सस (NST) को आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार विजय भुसालले आफ्नो छोटो तथा...

पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

by Kishan Regmi
December 2, 2025
0
1.6k

आगामी डिसेम्बर १३, शनिबार हुने एनएसटी (नेपाली समाज टेक्सस) को निर्वाचन मिती नजिँकिंदै जाँदा उम्मेदवारहरूले प्रचार–प्रसारलाई थप गति दिएका छन्।...

Next Post
ममता काफ्ले मुद्दाको भिडियो सार्वजनिक गर्न न्यायाधीशको आदेश

ममता काफ्ले मुद्दाको भिडियो सार्वजनिक गर्न न्यायाधीशको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार
  • नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक
  • पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया
  • टेक्सासमा नेपाली समाज टेक्सस (NST) को निर्वाचन तात्यो, दुई प्यानलबीच कडा प्रतिस्पर्धा
  • NST खेलकुद संयोजकका लागि मोहन अधिकारी (Samjan) को उम्मेदवारी घोषणा

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।