हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ममता काफ्ले मुद्दाको भिडियो सार्वजनिक गर्न न्यायाधीशको आदेश

Reporterclub America by Reporterclub America
September 14, 2024
in अमेरिका विशेष, मुख्य समाचार, समाचार
ममता काफ्ले मुद्दाको भिडियो सार्वजनिक गर्न न्यायाधीशको आदेश


नेपाली समुदाय माझ विश्वव्यापि सनसनी घटनाका रुपमा रहेको ममता काफ्ले हत्या प्रकरण मुद्धाको भिडियो सार्वजनिक गर्न न्यायाधिशले आदेश दिएका छन् । शुकबार भएको सुनुवाईमा हत्या आरोपी नरेश भट्ट सहित अदालत पुगेका उनका रक्षा वकिलको अनुरोधमा न्यायाधिशले जुलाई २७ को ममताको सिसिटिभि भिडियो सार्वजनिक गर्न आदेश दिएका हुन् ।

समाचार एजेन्सी एविसीका अनुसार जुलाई २७ का दिन ममताले प्रिन्स विलियम काउन्टीमा काम गरेको र अस्पताल बाहिर कालो चार–ढोका भएको अज्ञात सेडान गाडीमा स्वभाविक रुपमा पसेको देखिएकोले सो भिडियो सार्वजनिक गर्न न्यायाधिशले आदेश दिएका हुन् ।

शुक्रबार बिहान पूर्व परीक्षणको सुनुवाइका लागि अदालतमा हाजिर भएका ममता पति नरेश भट्ट हँसिलो अनुहारमा देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । भिडियो सार्वजनिकका हकमा भने ममता पक्षका सरकारी वकिलले नरेश भट्टले जुलाई ३१ सम्म आफुसंगै रहेको बताईसकेकाले २७ तारिक उनि कुन गाडी चढिन् भन्ने कुराले कुनै पनि अर्थ नराख्ने तर्क दिएका छन् ।

विश्वभरबाट सुनुवाईको न्यायिक प्रतिक्षा गरिएको यस मुद्धाको आजको सुनुवाई पछि अर्को सुनुवाई १६ तारिक हुनेछ । साथै ममताको घरमा फेरी अनुसन्धान गरेको जानकारी गराएको छ ।

मनासस पार्क प्रहरी चौकीले गत सेप्टेम्बर १२ बिहिबारका दिन नरेश भट्टको घरमा प्रिन्स विलियम काउन्टी प्रहरी फोरेन्सिक बिभागको सहयोगमा ९४०८ स्थित हेदर कोर्ट( मार्ग) मनासस घरमा अर्को खोज अधिकार पत्र पूर्जी (वारेन्ट )कार्यान्वयन गरेको जनाएको छ ।

साथै प्रहरी बिभागले पछिल्ला केही दिनहरूमा गुप्तचरहरूले नयाँ जानकारी प्राप्त गरेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । नयाँ जानकारी प्राप्त गरेकोले निवासको लागि खोजी वारेन्ट (अधिकार पत्र )प्राप्त गरेको बिज्ञप्तिमा भनिएको छ ।

खोजीमा बिभागले के प्रमाण खोजिरहेका थियौं भन्ने बिषयमा खुलासा गर्न नसक्ने बताएको छ । ममता काफ्ले भट्टको मुद्दामा मनसास पार्क प्रहरी विभागले सक्रियतापूर्वक अनुसन्धान जारी राखेको समेत प्रतिबद्धता दोहोर्याएको छ ।

Share618SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
‘मिसेस युएसए टुरिज्म’को उपाधी नेपाली चेली राजश्रीलाई

'मिसेस युएसए टुरिज्म'को उपाधी नेपाली चेली राजश्रीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।