हाम्रो बारेमा
Saturday, May 17, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मुख्य समाचार

‘परिवर्तनका विरोधी शक्तिहरु खुलेआम लागि परेका छन्’

Reporterclub America by Reporterclub America
September 14, 2024
in मुख्य समाचार, समाचार
‘परिवर्तनका विरोधी शक्तिहरु खुलेआम लागि परेका छन्’


प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अझै पनि राम्रो बन्न नदिने प्रयास भइरहेको बताएका छन् । एमालेद्वारा काठमाण्डौको बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्गमा अवरोध पुर्याईंदै आएको दावि गरेका हुन् ।

परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागिरहेको आरोप समेत लगाएका ओलीले परिवर्तन विरोधी शक्तिको प्रयासलाई विफल बनाउन एमाले तयार रहेको समेत दावि गरेका छन् ।

देशलाई शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा कटिबद्ध भएर लागिरहेको प्रभानमन्त्री ओलीले केन्द्र, प्रदेश र पालिका सरकारले जिम्मेबारपुर्ण काम गर्नुपर्ने तर्फपनि जोड दिएका छन् ।

Share605SendTweet378

सम्बन्धित खवर

अमेरिकाको टेक्सासमा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

अमेरिकाको टेक्सासमा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

by Kishan Regmi
February 25, 2025
0
1.6k

रामप्रसाद अधिकारी अमेरिकाः गैर आवासीय संघ नेपाल, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) अमेरिकाको आयोजनामा ११७औं नारी दिवस विशेष कार्यक्रम युलेशमा सम्पन्न...

पाठकको संयोजकत्वमा टेक्सासमा रास्वपाको प्रवास कमिटि गठन

पाठकको संयोजकत्वमा टेक्सासमा रास्वपाको प्रवास कमिटि गठन

by Kishan Regmi
January 20, 2025
0
1.7k

अर्जुन न्यौपाने , टेक्सास राष्ट्रिय स्वतन्त्र पार्टी ( RSP रास्वपा ) को ‘प्रवास नेपाली सम्पर्क बिभाग टेक्सस अमेरिका’ च्याप्टर गठन...

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

by Kishan Regmi
September 24, 2024
0
1.6k

मेरो अन्तरआत्मामा आजको दिन सम्म रवी लामिछाने निर्दोश लागि रहेको छ। मेरा केहि विषय वस्तुहरू यस्ता छन ; जुन म...

Next Post
रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए एनसीसी अमेरिकाको सदस्यता खोल्ने बिषयमा गम्भीर बहस,चाडै खोल्ने तयारिl
  • लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नववर्ष तथा मातातीर्थ औंसीको अवसरमा शुभकामना एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
  • टेक्सासमा भलिबल प्रतियोगिता आयोजना हुदै
  • टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न
  • टेक्सस भित्रका नेपाली कम्युनिटीहरु व्यवस्थित बन्दै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।