हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै

Kishan Regmi by Kishan Regmi
October 17, 2024
in अमेरिका विशेष
अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै

नेपालीहरुको दोस्रो महान चाड दीपावलीको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मा भव्य मखमली सांगीतिक साँझको आयोजना हुने भएको छ लोकदोहोरी क्षेत्रकि लोकपृय एव अग्रज गायिका सिर्जना विरही थापाको संयोजन साथै सुप्रसिद्ध लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा यहि २७ अक्टोबर २०२४ मा हुन् लागेको हो ।

सोहि कार्यक्रमका लागि अमेरिका पुग्नु भएका अग्रज लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालाई आयोजकले विशेष स्वागत सम्मान गर्ने समेत आयोजकले बताएको छ त्यसैगरी अग्रज तथा कुशल दोहोरी गायक, समाजसेवी म्याग्दी सामाजका संस्थापक अध्यक्ष पारसमणि श्रेष्ठको प्रत्यक्ष दोहोरी गायन तथा सम्मान कार्यक्रम रहने छ ।

कार्यक्रममा बरिस्ठ लोक दोहोरि गायिका डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर विसी, संगीत संयोजक तथा गायक कमल सौराग लोक प्रीय गायिका मुना थापा, गायक मोडल ,सर्जक सज्जन बोहोरा, गायक सङितकार अमृत रामदाम, लोकप्रिय लोकदोहोरी गायीका सुमित्रा लामा, चर्चित लोक दोहोरि गायक भीमसेन शाह, लोकदोहोरी गायिका गोमा गुरुङ, सङितकार सुजन रामदाम, नवनायिका मुस्कान गुरुङ र सङितकार राजेश खड्गीको समेत प्रस्तुति रहने भएको छ ।

कार्यक्रम अक्टुबर २७ तारिखको बेलुका ६ बजे देखि १२ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा अग्रज व्यक्तित्व पारसमनी श्रेष्ठ, सिर्जना बिरही थापा, मुना थापा, सुमित्रा लामा र गोमा गुरुङबीच कलाकारहरुको रमाइलो प्रत्यक्ष लाइभ दोहोरी हुने छ । सोहि समयमा उक्त लाइभ दोहोरी गीतको छायांकन समेत गरिने छ । मखमली सांगीतिक साँझ कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको फेमिली किचेन मा सम्पन्न हुदैछ ।

नेपाली गीत संगीत क्षेत्रका चर्चित नृत्य निर्देशक तथा मोडेल शंकर विसीद्वारा निर्देशन र छायांकन गरिने त्यस कार्यक्रमलाई नेपालका लोकप्रिय संचार माध्यमबाट प्रशारण गरिने भएको छ ।

Share620SendTweet388

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
गुल्मेली चौतारी टेक्ससको विविध प्रस्तुति सहित कार्यक्रम सम्पन्न

गुल्मेली चौतारी टेक्ससको विविध प्रस्तुति सहित कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।