हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो , ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

Kishan Regmi by Kishan Regmi
October 28, 2024
in अमेरिका विशेष, कला\साहित्य
त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो , ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

अर्जुन प्रधान

ह्यारिसबर्ग, पेनसिल्भेनिया –

त्रिवेणी साहित्य मञ्च, पेनसिल्भेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो कार्यक्रम ह्यारिसबर्ग स्थित हिमालयन तेक्वान्दोको भवन भव्य रुपमा सम्पन्न भएको छ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औं लक्ष्मी जयन्ती सम्पन्न भएको छ । मञ्चका सल्लाहकार बिस्नु लुइँटेलले देवकोटाको जिवनि पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा देउसी भैलो, सृजनात्मक वाचन, नृत्य तथा विविध प्रस्तुति भएको थियो । नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेलिरहेको कुरा सहभागीहरुले बताए।

विशेष गरी देउसी भैलो खेल्ने परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न नेपाली समुदायका सदस्यहरुले सहभागीता जनाए। उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट गरेका थिए।

त्रिवेणी साहित्य मञ्च लेन्कास्टरमा औपचारिक रूपमा शाखा विस्तार गरेको छ । समाजसेवी तथा साहित्य सर्जक ओम घिमिरे र दिपेस चापागाईंलाई शाखा प्रमुखको रूपमा मञ्चका अध्यक्ष केशव बैरागी माइलाले घोषणा गर्नु भएको छ । उहाँहरु दुबै जानालाई केन्द्रिय सदस्य आजैबाट रहेको समेत जानकारी गराउनु भएको छ ।

कार्यक्रम संयोजक श्रीप्रेम घिमिरे, श्री बिष्णु लुइँटेलको लगायतका कार्यकर्ताको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई मञ्चका सचिव नाराद आचार्य सुदामाले संचालन गर्नु भएको थियो । प्रेम घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भनि लेकास्टरबाट स्वागत नृत्यले कार्यक्रमको रोनक बढाएको थियो ।

कार्यक्रमले नेपाली समुदायलाई एक आपसमा नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरुले जनाएका छन्।

यसमा प्रमुख अतिथी श्री प. हरि फुएल बिशेष अतिथि बिनय लुइँटेल , जेनेल स्टिलसन , किम प्याटि , डेभ मेडसन , ओम घिमिरे , नकुल शर्माको ओम भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई समापन गर्ने क्रममा मञ्चका अध्यक्षले नेपाली पठनपाठन कक्षा संचालन गर्ने योजना बनिरहेको जानकारी दिनु भयो साथै उद्घोषण तालीम चाडैं गराउने र” दिन एउटा कथा ” संग्रह तयारी हुँदै गरेको उपस्थित सबै सूचना प्रवाह गर्नु भयो ।
नेपालीहरु अर्को महान चाड तिहारको शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गर्नु भएको थियो ।

Share616SendTweet385

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
अमेरिकन कम्पनीहरुमा बढ्न थाल्यो,नेपालीहरुको बाहुल्यता र नेपाली कार्यक्रम

अमेरिकन कम्पनीहरुमा बढ्न थाल्यो,नेपालीहरुको बाहुल्यता र नेपाली कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।