हाम्रो बारेमा
Tuesday, December 9, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

अमेरिकन कम्पनीहरुमा बढ्न थाल्यो,नेपालीहरुको बाहुल्यता र नेपाली कार्यक्रम

Kishan Regmi by Kishan Regmi
November 2, 2024
in सबै समाचार
अमेरिकन कम्पनीहरुमा बढ्न थाल्यो,नेपालीहरुको बाहुल्यता र नेपाली कार्यक्रम

अक्टोवर ३१ टेक्सस , अर्जुन न्यौपाने

अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको जनघनत्व बढेसँगै उक्त क्षेत्रमा रहेका कम्पनी र कार्यालयहरुमा पनि नेपाली कर्मचारीहरुको बाहुल्यता दिनप्रतिदिन बढ्दै गईरहेको छ । जहाँ जसको जनघनत्व बढ्छ त्यहाँ त्यस समुदायसँग सम्बन्धित भाषा ,संस्कृति ,चाडपर्व रीतिरिवाज परम्पराहरु पनि सँगै जोडिएर आउने गर्दछन् । नेपालीहरु विश्वका जुनसुकै देश र क्षेत्रमा छरिएर रहेतापनि आफ्नो धर्म र संस्कृतिलाई प्राथमिकतामा साथ दिएर रमाउने गर्दछन् । अमेरिकामा सर्वाधिक नेपाली बसोबास गर्ने टेक्सस राज्यका विभिन्न कार्यालयहरुमा अब नेपालीहरुको हैकम जम्न थालेको देखिन्छ ।यसको ज्वलन्त उदाहरण फोर्थवर्क ह्यासलेटमा रहेको एक अमाजोन कम्पनीमा अक्टोवर ३० दिनका दिन देखिएको तिहार विशेष कार्यक्रममा देख्न सकिन्थ्यो ।

सयौ नेपालीहरुले काम गर्ने अमाजोन कम्पनीमा अधिकांश नेपाली कर्मचारीहरु कार्यरत रहेका छन् ।कम्पनीमा कार्यरत नेपाली कर्मचारीद्वारा आयोजना गरिएको तिहार विशेष कार्यक्रममा २०० भन्दा बढीको सहभगीता रहेको थियो । कम्पनीमा कार्यरत प्रशासनिक पदाधिकारीहरुको साथमा अन्य भाषा र धर्म संस्कृतिका व्यक्तिहरुलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको थियो । आमन्त्रित अन्य भाषीहरुले कार्यक्रमबारे चासो र उत्साहका साथ हौसला दिईरहेका थिए । तिहार विशेष शुभकामना आदान-प्रदानको व्यानर सहित लक्ष्मीपूजा र साथमा रंगोली एवम् देउसी भैलो गीतले माहोल नेपालीमय रंगमन्च भएको थियो । कम्पनीमा कार्यरत कर्मचारी तथा कलाकर्मी प्रदिप बास्तोलाले कार्यक्रममा तिहार पर्वबारे जानकारी गराउँदै देउसीभैलो गीतको साथमा सांगितिक खुराक पस्किरहनु भएको थियो । मरिचमान सुनार र राधा सुनारद्वारा प्रस्तुत जोडीको लक्ष्मीपूजा सम्बन्धि कुशल नृत्यले उपस्थितका लागि नेपालीपनको आभाष दिलाएको पाईन्थ्यो ।नेपाली मौलिक पोशाकमा समेत सजिएका नेपाली कर्मचारीहरु हर्षोल्लासका साथ गीतमा झुमिरहेका थिए ।तिहारमा विशेष गरेर तयार गरिने सेल रोटी र नेपाली मौलिक खानाको स्वादमा उपस्थितले मनोरन्जन लिईरहेको पाईन्थ्यो । केहि वर्षदेखि कम्पनीमा नेपाली कार्यक्रमहरु गर्दै आईरहेको र अबका भावी दिनमा समेत नेपाली मौलिक कार्यक्रमलाई निरन्तरता दिने कुरा सक्रिय व्यक्तित्व राजेश पुडासैनीले रिपोटर्स क्लब अमेरिकाका प्रतिनिधिलाई जानकारी दिनुभयो ।

Sent

Enter

❤️

Share687SendTweet429

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
राप्ति समिति न्युयोर्क अ्मेरिकाको देउसि भैलो कार्यक्रम सम्पन्न

राप्ति समिति न्युयोर्क अ्मेरिकाको देउसि भैलो कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार
  • नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक
  • पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया
  • टेक्सासमा नेपाली समाज टेक्सस (NST) को निर्वाचन तात्यो, दुई प्यानलबीच कडा प्रतिस्पर्धा
  • NST खेलकुद संयोजकका लागि मोहन अधिकारी (Samjan) को उम्मेदवारी घोषणा

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।