हाम्रो बारेमा
Thursday, October 1, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

Kishan Regmi by Kishan Regmi
November 26, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, प्रवास, सबै समाचार
नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका केसीले समुदायबाट पाएको निरन्तर साथ–समर्थनले आफूलाई यो जिम्मेवारी लिन प्रेरित गरेको बताए।

उम्मेदवारी घोषणा गर्दै उनले समाजलाई “अझ पारदर्शी, व्यवस्थित र प्रभावकारी” बनाउने लक्ष्यसहित सर्वसाधारण सदस्यहरूबीच समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरे। समाजका समस्या तथा आवश्यकताहरू समाधान गर्न आफू सधैं अग्रसर रहने उनको भनाइ छ।

सचिव पदका उम्मेदवार केसीले आफ्नो प्रस्तावकको भूमिकामा साथ दिएका भिष्म मरासिनी र समर्थक बनेका दिपक भण्डारी प्रती आभार व्यक्त गर्दै आगामी निर्वाचनमा सबै सदस्यहरूलाई अमूल्य मत र सहयोगको अपील समेत गरेका छन्।

आदरणीय नेपाली समाज टेक्सास परिवार,

म नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२६-२७) को लागि सचिव पदमा उम्मेदवारी दिएको कुरा यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु।

लामो समयदेखि यस समाजका गतिविधिहरूमा सक्रिय रहँदै आउँदा यहाँहरूको साथ र सहयोगले मलाई यो महत्वपूर्ण जिम्मेवारी लिन प्रेरित गरेको छ। यदि मलाई सचिवको रूपमा काम गर्ने अवसर प्राप्त भयो भने, म समाजको हित र प्रगतिका लागि इमानदारीपूर्वक काम गर्नेछु र सबै सदस्यहरूलाई जोड्ने पुल बन्ने प्रयास गर्नेछु।

समाजका सबै कार्यक्रमहरूलाई अझ पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनु मेरो मुख्य लक्ष्य रहनेछ। हाम्रा समुदायका समस्याहरू समाधान गर्नसम्म म सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

मेरो प्रतास्बकको भूमिका निभाईदीने आदरणीय दाई Bhishma Marasini र समर्थक को भुमीका नीभाउनुहुने Dipak Bhandari दाई प्रती हार्दीक आभार ।

आउँदो निर्वाचनमा मलाई आफ्नो अमूल्य मत दिई विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

तपाईंको अमूल्य मत, सुझाब , सल्लाह र सहयोगको अपेक्षामा,

नारायण के सी

सचिव पद उम्मेदवार,

नेपाली समाज टेक्सास

Share662SendTweet414

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपाली समाज टेक्सासमा युवा तथा विद्यार्थी संयोजकका लागि उत्तम कार्कीको उम्मेदवारी

नेपाली समाज टेक्सासमा युवा तथा विद्यार्थी संयोजकका लागि उत्तम कार्कीको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।