हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

गीतकार लोकराजले गीतमार्फत जोडे नेपाल , अमेरिका र अस्ट्रेलिया

Kishan Regmi by Kishan Regmi
May 20, 2025
in कला\साहित्य, मनोरञ्जन, सबै समाचार
गीतकार लोकराजले गीतमार्फत जोडे नेपाल , अमेरिका र अस्ट्रेलिया

टेक्सस । प्रसिद्ध गीतकार लोकराज अधिकारीको रचनामा अमेरिकी गायिका ज्याकलिन पेरालेजले गाएको ‘ए कान्छा एउटा कुरा सुनी देऊ’ बोलको नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतका शब्द अनुसार र भिडियोमा पर्यटकलाई नेपाली संस्कृति, नेपाली भूभाग, नेपाली खाना, नेपाली पन र नेपालीहरू मन परेको दृश्य समेटिएका छन् । गीतकार अधिकारीले यो गीत मार्फत नेपाल र अमेरिका जोडन सफल भएका छन ।

भिडियो सार्वजनिक कार्यक्रममा गीतकार अधिकारीले अमेरिकी नागरिककै लागि भनेर लेखेको अनि सङ्गीत गरेको संभवत यो पहिलो नेपाली गीत भएको भन्दै नेपाली बोल्न नजान्ने गायिकालाई पनि नेपाली गीत गवाउन सकिन्छ भन्ने अनुभव लिएको बताए । सार्वजनिक कार्यक्रममा बोल्दै साहित्यकार तथा गीतकार डी आर ले यो गीत र भिडियोले नेपाली कला साहित्य सङ्गीतलाई अन्तर्राष्ट्रिय करण गरिसकेको भनाई राखे । उनले गीतकार अधिकारीको लेखन क्षमताको पनि उच्च कदर गर्दै पहिले नै तयार भएको सङ्गीतमा एक रातमा शब्द भरेर बेदेशीलाई गवाउन सक्ने कुरा चानचुने नभएको बताए । यस्तो प्रकारको गीत र भिडियो बनाउन राज्यले नै लगानी गर्नुपर्ने उनले बताए ।

पत्रकार एवं गीतकार सुमन वैरागीले सहजीकरण गरेको कार्यक्रममा सङ्गीतकार गोविन्द मधुर आचार्यले सङ्गीतको पाटो , गीत बनाउँदाको संस्मरण र सहकार्यबारे बोलेका थिए भने भिडियो निर्देशक प्रकाश धिताल र छाँयाकार सुविन गोदारले भिडियो छांयाकन गर्दाको अनुभव साटेका थिए । भिडियोकी अभिनेत्री अष्ट्रेलियन नेपाली मञ्जु कोइरालाले आफ्नो पहिलो यात्रा नै अबस्मरणिय बनेको र आफू जहाँ रहे पनि नेपाली कला साहित्य सङ्गीतको सेवा गरिराख्ने बताइन् । उनले गीतकार अधिकारी सहितको टिम सँग काम गर्दा पहिलो काम नै ऐतिहासिक बनेको भन्दै खुसी व्यक्त गरिन् ।

भिडियोमा मञ्जु सँगै युविन ढुङ्गानाको अभिनय रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । संयुक्त राज्य अमेरिकाको टेक्सस निवासी गायिका लघु चलचित्र निर्माणको क्रममा छोटो बसाइका लागि नेपाल आएका बेला उक्त गीत रेकर्ड गरिएको थियो ।

Share630SendTweet394

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

Next Post
डब्लु एस एन आइटी द्वारा “मेरो नेप आई ओ एस ” मोबाइल एप सार्वजनिक

डब्लु एस एन आइटी द्वारा "मेरो नेप आई ओ एस " मोबाइल एप सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।