हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मुख्य समाचार

पूर्व सभामुख महरा बलत्कार प्रकरणकी रोशनी मृत फेला

Kishan Regmi by Kishan Regmi
May 25, 2025
in मुख्य समाचार, समाचार
पूर्व सभामुख महरा बलत्कार प्रकरणकी रोशनी मृत फेला

पूर्व सभामुख कृष्ण बहादुर महरा बलत्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला परेकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित कोठामा ५० वर्षीया शाही मृत अवस्थामा फेला परेकी हुन् ।

जाजरकोट स्थायि घर भै बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेपछि घटना बाहिर आएको हो ।

मृतक शाहीको शव नजिकै एउटा पत्र पनि फेला परेको छ । केहि मिडियाले यस पत्र सुसाईट नोट भएको बताएपनि जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन् ।

शाहीले आफु संसद् सचिवालयकी कर्मचारी रहेको समय, प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई बलत्कारको आरोप लगाएकी थिईन् । सन् २०१९ को अन्त्य तिरको यो आरोपले देशमा ठुलै हंगामा भएको थियो । महरालाई दोसी ठहर गरि डिल्लिबजार जेल चलान समेत गरिएको यस आरोपबाट पछि उनले सफाई पाएका थिए । महरालाई काठमाण्डू जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको त्यस घटनाकी पिडित महिला भएकै कारण पनि शाहीको मृत्युको समाचारले पनि शिर्ष स्थान पाईरहेछ ।

भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्र फेला परेको उनको शवमा कुनै पनि बाहिरी चोट नदेखिएको परेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा रहेकाले उनि श्रीमानसंग रहँदै आएको बताईएको छ । श्रीमान पति कामको सिलसिलामा उपत्यका बाहिर गएकाले उनि कोठामा एक्लै रहँदै आएकी थिईन् । तर महरासंगको सम्बन्ध बाहिर आएको केही महिना भित्रै उनि र उनका पति चित्रजंग शाहीविच सम्बन्ध विच्छेदको प्रकृया अघि बढेको थियो । सामाजिक रुपमा बदनाम हुन पुगेको यस घटनामा शाहि दम्पति विच २८ बर्ष लामो वैवाहिक जीवनबाट अलगत हुने सहमति गर्दै कागजमा सही भएको थियो । सो समय रोशनीका पति पत्नी दुवैले हस्ताक्षर गरेको देखिने सानो कागजको टुक्रा चित्रजंग कार्कीले फेसबुकमा सेयर समेत गरेका गरेकाले उनि तिनै पनि चित्रजंग सित थिईन् या एक्लै थिईन् स्पष्ट भने छैन ।

Share614SendTweet384

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
डा. सन्दुक रुईत टेक्सास आउँदै

डा. सन्दुक रुईत टेक्सास आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।