हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित

Kishan Regmi by Kishan Regmi
June 2, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, गृहपृष्ठ, प्रवास
प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित

रामप्रसाद अधिकारी

अमेरिका: प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन टेक्सासको ड्यालस सहरमा सम्पन्न भएको छ। अधिवेशनले छवि पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै संगठनको आगामी नेतृत्वलाई औपचारिकता दिएको छ।

अध्यक्ष पदको लागि भएको प्रतिस्पर्धामा निवर्तमान उपाध्यक्ष गोपाल कँडेल, सचिव छवि पाण्डे र उपसचिव डा. थोमस बास्तोलाबीच मतदान भएको थियो। निर्वाचनबाट पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अन्य सबै पदमा निर्विरोध निर्वाचित गरिएको थियो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना र सञ्जयसिंह केसी चुनिएका छन् । त्यस्तै सचिवमा बिजयराज भट्टराई र उपसचिवमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त र उपेन्द्र राउत चयन भएका छन् ।

सदस्यहरूमा अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन र गणेशप्रसाद पौडेललाई चयन गरिएको छ ।

प्रवासी हक–हितका लागि संगठनको प्रतिबद्धता
अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गरेका थिए । थापाले प्रवासी नेपालीहरूको हक अधिकार सुनिश्चित गर्न संगठित पहल आवश्यक रहेको उल्लेख गर्दै मञ्चले विश्वभर छरिएर रहेका नेपालीहरूको आवाज बुलन्द बनाउँदै आएको बताए ।

कार्यक्रममा सचिवालय सदस्य प्रभु थापाले संस्थामा अनुशासन र पारदर्शी पद्धति कायम राख्दै सामाजिक अभियानमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले अमेरिका केन्द्रीत गतिविधिमा संगठनको ध्यान केन्द्रित हुनुपर्ने विषयमा जोड दिए ।

सांस्कृतिक कार्यक्रमसहित भव्य समारोह
उद्घाटन सत्रमा गोकर्ण दाहालको संयोजनमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमसहित सम्पन्न दुई दिने अधिवेशनमा दुई सय ३५ जना प्रतिनिधि र ११ जना पर्यवेक्षक उपस्थित थिए। कार्यक्रममा संस्थामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

अधिवेशन समापनका क्रममा नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै एकतामा बल दिने घोषणासहित नयाँ कार्ययोजना अघि सार्ने संकेत गरेका छन् ।

Share676SendTweet422

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।