हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

Kishan Regmi by Kishan Regmi
July 10, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, मुख्य समाचार
एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

टेक्सस, अमेरिका –

झापा राजगढ स्थायी निवासी तथा हाल अमेरिकाको टेक्ससमा बसोबास गर्दै आएकी लक्ष्मी ढुंगानाले गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका टेक्सस च्याप्टरको आगामी निर्वाचनका लागि महिला उपाध्यक्ष (W) पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।

शंकरदेव क्याम्पसबाट बी.बी.एस. (BBS) पास गरेकी ढुंगाना हाल अमेरिकन नागरिक हुन्। सामाजिक संजालमार्फत उम्मेदवारीको जानकारी दिँदै उनले एनआरएनए सदस्यता अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गरिन्।

उनको फेसबुक पोस्टमा भनिएको छ,
“NRNA NCC USA को सदस्यता अभियानलाई सफल बनाउन सहयोग गर्नु भएका सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथ, सहयोग र सहभागिताले हाम्रो नेपाली समुदायलाई अझ बलियो र एकताबद्ध बनाउन यात्रामा ठूलो प्रेरणा दिएको छ।”
साथै उनले आगामी दिनहरूमा पनि समुदायको साथ, समर्थन र सल्लाहको अपेक्षा राखेको जनाइन्।

लक्ष्मी ढुंगाना दुई छोरीकी आमा हुन्। उनका श्रीमान् दीपेन्द्र गुरागाईं हाल एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष हुन्। सामाजिक सेवामा रुचि राख्ने ढुंगाना झापाली समाज टेक्ससकी केन्द्रिय सदस्यसमेत रहेकी छिन्।

रिपोर्टर्स क्लब अमेरिका सँगको कुराकानीमा उनले भनिन्,
“नेतृत्वमा महिला पुरुषभन्दा कमजोर छैनन् भन्ने देखाउन म तयार छु।”

श्रीमान सामाजिक योगदान र नेतृत्वबाट प्रेरित हुँदै आफू पनि उम्मेदवारीमा उत्रिएको उनले स्पष्ट पारिन्।

एनआरएनए टेक्सस च्याप्टरको आगामी निर्वाचनमा लक्ष्मी ढुंगानाको उम्मेदवारीले महिलाको सक्रिय सहभागिता र नेतृत्वको सशक्त उपस्थिति झल्काउने विश्वास लिइएको छ।

Share639SendTweet399

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
भानु खरेलद्वारा NRNA NCC USA को अध्यक्ष पदको उम्मेदवारी घोषणा

भानु खरेलद्वारा NRNA NCC USA को अध्यक्ष पदको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।