हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

रामप्रसाद अधिकारीद्वारा NRNA NCC USA (Texas Chapter) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

Kishan Regmi by Kishan Regmi
July 11, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद
रामप्रसाद अधिकारीद्वारा NRNA NCC USA (Texas Chapter) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

डालास, अमेरिका — जुलाई ११:
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिका अन्तर्गत टेक्सास च्याप्टरको आगामी कार्यकालका लागि रामप्रसाद अधिकारीले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

१० वर्षभन्दा बढी समय बन, वन्यजन्तु तथा पर्यटनको क्षेत्रमा कार्यानुभव हासिल गरेका अधिकारीले सहकारीका विभिन्न उपसमिति तथा सामाजिक संस्थाहरूमा रहेर पनि सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। अमेरिकामा रहेर नेपाली समुदायका गतिविधिहरूलाई रिपोर्टर्स क्लब अमेरिकाको बरिस्ठ उपाध्यक्ष पदमा रहेर पत्रकारितामार्फत सम्प्रेषण गर्दै आएका उनले NRNA NCC USA को पर्यटन उपसमितिमा समेत योगदान पुर्याइसकेका छन्।

हाल Himalayan Dallas Sports Lions Club मा समेत सक्रिय सदस्यका रूपमा कार्यरत अधिकारीले आफ्नो बहुआयामिक अनुभवलाई संस्थागत विकासमा लगाउने प्रतिबद्धता जनाएका छन्।

“एक चोटिको नेपाली, सधैँको नेपाली” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका अधिकारीले गुटउपगुटको राजनीति अन्त्य गर्दै एकता र सहकार्यमा आधारित नेतृत्वको आवश्यकता औंल्याएका छन्। उनले भने, “एनआरएनएलाई व्यक्तिगत सत्ता खेल नभई सबै नेपालीहरूको साझा संस्था बनाउनु मेरो लक्ष्य हो।”

गुटबन्दी, स्वार्थी गठबन्धन र विगतका विवादहरूको अन्त्य गर्दै एनआरएनएलाई पुनः गौरवमय बनाउने अठोटका साथ, उनले टेक्सास च्याप्टरका सम्पूर्ण सदस्यहरूलाई MIS प्रणालीमार्फत सदस्यता लिएर सबल नेतृत्व चयन गर्न आह्वान गरेका छन्।

“संस्था फेरि गैरआवासीय नेपालीहरूको गौरव बनोस् — हाम्रो एकता र मतकै भरमा,” अधिकारीले जोड दिए।

NRNA NCC USA (Texas Chapter) को निर्वाचन प्रक्रिया चाँडै औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ। रामप्रसाद अधिकारी अहिले उपाध्यक्ष पदका उम्मेदवारका रूपमा चर्चामा छन्।

Share628SendTweet393

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
ओहायोमा एनआरएनएको ‘मिट एण्ड ग्रिट’ तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

ओहायोमा एनआरएनएको ‘मिट एण्ड ग्रिट’ तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।