हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाको महिला संयोजक पदमा सरस्वती शर्मा (सरु) उम्मेदवार

Kishan Regmi by Kishan Regmi
July 29, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, मुख्य समाचार
एनआरएनए अमेरिकाको महिला संयोजक पदमा सरस्वती शर्मा (सरु) उम्मेदवार

डालस, जुलाई २९ – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिकाको आगामी २०२५–२०२७ कार्यकालका लागि यहि आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनमा महिला संयोजक पदमा सरस्वती शर्मा (सरु) ले उम्मेदवारी दर्ता गरेकी छन्।

हालको कार्यसमितिमा बोर्ड अफ डाइरेक्टरको जिम्मेवारी सम्हालिसकेकी शर्माले संस्थाभित्रको संरचना, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्न सफल भएको बताइन्।

उनले भनिन्, “संस्थालाई अझ मजबुत र एकिकृत बनाएर लैजान महिला संयोजकको रूपमा अग्रसर हुन चाहन्छु। सम्पूर्ण दिदीबहिनीहरूको आवाज मेरो आवाज हुनेछ, समाजको चाहना मेरो चाहना हुनेछ।”

शर्माले अमेरिकामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग र समर्थनका लागि अनुरोध गरेकी छन्। उनले आशा व्यक्त गर्दै भनिन्, “हजुरहरूको मत र विश्वासले मलाई सबैको आवाज बुलन्द बनाउने अवसर प्रदान गर्नेछ।”

सम्पूर्णमा नमस्कार म सरस्वती शर्मा (सरु)

गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यहि August 16-17 मा हुन गइरहेको आसन्न निर्वाचनमा (2025-2027) कार्यकालको लागी मैले महिला संयोजकको पदमा उम्मेदवारी दर्ता गरेकी छु ।

वर्तमान कार्य समितिमा बोर्ड अफ डायरेक्टको रुपमा काम गरिसकेपछि संस्थालाई बुझ्ने मौका राम्रो संग मिल्यो । यसै अनुरुप वर्तमान अवस्थामा संस्थालाई अझ मजबुत र एकिकृत बनाएर लैजानका लागि मैले आफ्नो उम्मेदवारी दर्ता गरेकी हु ।

यसका निम्ति अमेरिकामा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा सहयोगको लागी हार्दिक अनुरोध गर्दछु। सम्पुर्ण दिदि बहिनीहरुको आवाज मेरो आवाज हुनेछ। समाजको चाहाना मेरो चाहाना हुनेछ। आशा र भरोसा छ हजुरहरुले मत दिएर मलाई यस कार्यकालमा हामि सबैको आवाज बुलन्द बनाउने मौका दिनु हुनेछ।

उम्मेद्वार – सरस्वती शर्मा ( सरु)

महिला संयोजक

एनआरएन एनसिसि युएसए

Share672SendTweet420

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
‘एकता, सहमति र जबाफदेहिता, सबल र समावेशी एनआरएनए:  हाम्रो प्रतिबद्धता’- भानु खरेल

‘एकता, सहमति र जबाफदेहिता, सबल र समावेशी एनआरएनए:  हाम्रो प्रतिबद्धता’- भानु खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।