हाम्रो बारेमा
Monday, September 21, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

सन्तोष लम्साल, NRNA NCC USA -BODमा उम्मेदवार

Kishan Regmi by Kishan Regmi
August 9, 2025
in अमेरिका विशेष, मुख्य समाचार
सन्तोष लम्साल, NRNA NCC USA -BODमा उम्मेदवार

राम प्रसाद अधिकारी , डल्लास टेक्सास

गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (NCC USA) को २०२५–२०२७ कार्यकालका लागि नेपालको धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका निवासी तथा हाल अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थमा बसोबास गर्दै आएका सन्तोष लम्सालले बोर्ड अफ डाइरेक्टर्स पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपालमा रहँदै राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय लम्साल आगामी अगस्ट १६ र १७, २०२५ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। “नेपालका लागि नेपाली” र “युवा रूपान्तरण” को आवश्यकता रहेको भन्दै उनले प्रवासी नेपालीहरूको भावना अनुसारका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको बताए।

पछिल्ला पाँच वर्षदेखि टेक्सासलाई आफ्नो कर्मथलो बनाएका लम्साल यहाँको नेपाली समुदायबीच सामाजिक सेवामा सक्रिय रहेर छुट्टै पहिचान बनाउन सफल व्यक्ति मानिन्छन्। उनीसँग सामाजिक कार्यको लामो अनुभव रहेको छ भने २०२१–२०२३ मा एनआरएनए टेक्सास च्याप्टरको सदस्यका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्।

संस्थागत सुधार, युवाको सहभागिता तथा नेपाली समुदायको हकहितका सवालमा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य राखेका लम्साल एनआरएनए अमेरिका भित्र सहकार्य र एकताको भावना बलियो बनाउन प्रतिबद्ध छन्।

चुनावी सरगर्मी तीव्र बन्दै गएको यस समयमा सशक्त र ऊर्जाशील युवा उम्मेदवारको रूपमा सन्तोष लम्सालको मैदानमा उपस्थितिले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र सार्थक बनाउने समुदायको अपेक्षा छ।

Share621SendTweet388

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासमा “MOMO FESTIVAL 2025” – दशैं–तिहार मेला, अश्मिता  र  काफ्लेको साथ विशेष सांगीतिक प्रस्तुति

टेक्सासमा “MOMO FESTIVAL 2025” – दशैं–तिहार मेला, अश्मिता र काफ्लेको साथ विशेष सांगीतिक प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।