हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा “MOMO FESTIVAL 2025” – दशैं–तिहार मेला, अश्मिता र काफ्लेको साथ विशेष सांगीतिक प्रस्तुति

Kishan Regmi by Kishan Regmi
August 9, 2025
in अमेरिका विशेष, कला\साहित्य, गृहपृष्ठ
टेक्सासमा “MOMO FESTIVAL 2025” – दशैं–तिहार मेला, अश्मिता  र  काफ्लेको साथ विशेष सांगीतिक प्रस्तुति

Irving, Texas – नेपाली स्वाद र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले टेक्सासको इरभिङ शहरमा सेप्टेम्बर २७, २०२५ (शनिवार) का दिन भव्य “MOMO FESTIVAL 2025” आयोजना हुँदैछ। Mo:Mo To Go को प्रस्तुतिमा हुने यस मेलाले दशैं र तिहारको अवसर पारेर नेपाली समुदाय तथा अन्य अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरी विविध स्वाद, मनोरञ्जन, र सांगीतिक कार्यक्रमको आकर्षक संयोजन गर्नेछ।

विशेष सांगीतिक प्रस्तुति – अश्मिता अधिकारी र महेश काफ्ले
यस वर्षको मेला झनै विशेष बन्नेछ किनकि नेपालका चर्चित युवा कलाकारहरू अश्मिता अधिकारी र महेश काफ्ले ले कार्यक्रममा प्रत्यक्ष प्रस्तुति (Live Performance) दिनेछन्। माया, लोक, पप र आधुनिक गीतहरूमा लोकप्रिय यी कलाकारहरूको जोडदार प्रस्तुति मेला सहभागीका लागि स्मरणीय अनुभव बन्नेछ।

मुख्य आकर्षणहरू:
Nepali Momo सहित विभिन्न हिमालयन परिकारहरूको स्वाद

Petting Zoo, Pony Rides, Carnival Rides

Superman, Iron Man, Mickey Mouse, र Dinosaur Characters

DJ Music, Dazzling LED Performance

Photo Booth, Face Painting

Food & Non-food Vendors, Alcohol Bar

कार्यक्रम विवरण:
मिति: शनिवार, सेप्टेम्बर २७, २०२५

स्थान: Levy Event Plaza

ठेगाना: 501 E Las Colinas Blvd, Irving, TX 75039

टिकट किन्नुहोस्: www.moMoFestivals.com

संपर्क: Sponsorship वा Booth का लागि Text: 469-609-7440


MOMO FESTIVAL ले प्रवासी नेपाली समुदायमा सांस्कृतिक एकता, नेपाली स्वादको प्रचार, र परिवार–मैत्री मनोरञ्जनको वातावरण तयार गर्दै आएको छ। नेपाल र विदेशमा लोकप्रियता कमाएका कलाकारहरूको प्रस्तुति, मौलिक खानपान, र बालबालिकादेखि वृद्धसम्म रमाउन मिल्ने गतिविधिहरूले यो मेला सबैका लागि उपयुक्त बनाउनेछ।

“सपरिवार सहभागी भई नेपालीपन, स्वाद र संगीतको समिश्रणमा रमाउनुहोस्!”

Share650SendTweet407

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
टेक्सासमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया सम्पन्न

टेक्सासमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।